Breaking News

लहान प्रहरी द्धरा २ हजार गाजाँको बोट नष्ट

शम्भु चौधरी लहान ८ मंसिर। ईलाका प्रहरी कार्यलय लहान र सशस्त्र प्रहरी बेस क्याम्प लहान द्वरा सिरहाको सखुवानान्करकट्टि गाउँपालिका ४ मा गाजा फडानि गरी नष्ट गरिएको छ ।

शनिबार बिहान ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक सुमित कुशवहाको कमाण्डमा २० जना र सशस्त्र प्रहरीवाट सस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा १० जना गरी जम्मा ३० जनाको टोली जिल्ला सिरहा सखुवानान्करकट्टि गाउँ पालिका ४ सिमराहा तथा सखुवा गाउंँमा रहेको १०० घरधुरीको ईलाकामा अवैध रुपमा लगाईएको २००० गाँजाको बोट फेला पारी फडानी गरी नष्ट गरीएको प्रहरी निरीक्षक कुश्वाहाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।