पर्यटन

प्रधानमन्त्री केपी शर्मासंग ओली सचिन तेन्दुलकरको भेटघाट

१ मंसिर, काठमाडाैं । नेपाल भ्रमणमा आएका भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । नेपाल पर्यटन बोर्डले पशुपति दर्शनको व्यवस्थापन गरेको हो ।

युनिसेफको सद्भावनादूतका रुपमा सचिन शुक्रबार नेपालमा आएका थिए । शनिबार उनले टियू ग्राउन्डमा बालबालिकासँग क्रिकेट खेले । आजै उनले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसित भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।