मुख्य समाचार

रेशम चौधरीमाथि अन्याय भयो अध्यक्ष वैद्य

बुटवल, १३ भदो । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरणले थुनामा रहेका राजपा सांसद रेशम चौधरीलाई राज्यले अन्याय गरेको आरोप लगाएका छन् ।

टिकापुरमा भएको घटना राजनीतिक भएका कारण सोहीअनुसारको समाधान नखोजी चौधरीलाई थुनामा राखिएको उनको भनाई थियो ।

थरुहट सम्मेलन सकी फर्किने क्रममा बुटबलमा पत्रकारसँग उनले चौधरीमाथि भएको अन्याय सरकारले सच्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।