• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 23, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

थरुहट थारुवान राष्ट्रिय सम्मेलन टीकापुरमा शुरु, दशौं हजारको उपस्थिति

नेपाल पोस्ट दैनिक
    August 24, 2019  मा प्रकाशित

Spread the love
      

टीकापुर, भदौ ७ गते । टीकापुरका थारु तथा पहाडी समुदायबीचको तुस मेटी सदभाव कायम गर्ने उद्देश्यसाथ टीकापुरमा शनिबारदेखि तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलन शुरुभएको छ । टीकापुर बजारस्थित सिटी हलमा उदघाटन शुरुभएको कार्यस्थलमा हजारौंको सहभागिता छ ।

कार्यक्रममा संघीय समाजवादी पार्टीका एक संयोजक डा. बाबुराम भट्टराई, माओवादी पार्टी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्य, राजपाका लक्ष्मणलाल कर्ण, लेखक खगेन्द्र संग्रौला, युग पाठक, पत्रकार किशोर नेपाल, राजपाका राजकुमार लेखी, नेता कुमार लिङ्देन, अधिवक्ता शंकर लिम्बु , डा. ओम गुरुङ, गोविन्द छन्त्याल, कांग्रेसका सुरेन्द्र चौधरी लगायतको सहभागिता छ ।

कार्यक्रममा कुनै नेतालाई प्रमुख अतिथि बनाइएको छैन । कार्यक्रममा बोल्दै डा. बाबुराम भट्टराईले थरुहट अधिकारका लागि थारुको एकता अनिवार्य रहेको बताउनुभयो । टीकापुरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । कार्यक्रममा छिर्र्दैगर्दा डा. भट्टराईलाई समेत चेकजाँच गर्दा उहाँले गुनासो गर्नुभयो । आफू देशको प्रधानमन्त्री भइसकेको मान्छेलाई सुरक्षाकर्मीले चेकजाँच गरेर लोकतन्त्रको धज्जि उडाएको उहाँले टिप्पणी गर्नुभयो ।

थरुहट मुद्दा र त्यसको समाधान, टीकापुर घटनापछि पक्राउ परेका राजबन्दीको रिहाई लगायतको विषयमा आइतबार छलफल हुने आयोजकले बताएको छ । सोमबार पत्रकार सम्मेलन गरी सम्मेलनको निर्णय सार्वजनिक गर्ने कार्यक्रमका संयोजक मिनराज चौधरीले बताउनुभयो । भेलामा करिब दश हजारको सहभागिता छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
  • महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्‍याउन बन्दना राणाको माग
  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑