आरोहण शाह वीरगञ्ज २४ साउन,। वीरगञ्ज ‘ सुतली बम’ विष्फोट हुँदा ३ जना घाइते भएका छन् । वीरगञ्ज वाड ४, विर्ता बजारमा बम विष्फोट हुँदा १ महिला सहित २ जना घाइते भएका छ ।
घाइते नारायणी अस्पतालमा उपचार भइरहेको छ । घाईते मधे वीरगञ्ज निवासी सिता गिरी , पन्लाल र भरतीया निवासि मिठु शंकर रहेका छन । मिठु शंकरको कागती पसलमा साँझ साढे ७ बजे बिस्फोट भएको छ । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरूले बताए ।
सम्बन्धित खबर
सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
श्री बाबा सन्यासी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन
चितवनको नारायणी नदीमा भेटिएका शव व्यवस्थापनको तयारी
रसुवा बाढीपीडितलाई सहयोग गर्न लहान नगरपालिकाको कार्यपालिकाबाट निर्णय
गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव
