आरोहण शाह वीरगञ्ज २४ साउन,। वीरगञ्ज ‘ सुतली बम’ विष्फोट हुँदा ३ जना घाइते भएका छन् । वीरगञ्ज वाड ४, विर्ता बजारमा बम विष्फोट हुँदा १ महिला सहित २ जना घाइते भएका छ ।
घाइते नारायणी अस्पतालमा उपचार भइरहेको छ । घाईते मधे वीरगञ्ज निवासी सिता गिरी , पन्लाल र भरतीया निवासि मिठु शंकर रहेका छन । मिठु शंकरको कागती पसलमा साँझ साढे ७ बजे बिस्फोट भएको छ । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरूले बताए ।