सिरहा लहान गोलबजार नगरपालिका का सब ओभरसियर ५० हजात घुस सहित रङ्गे हात पक्राउ परेका छ्न ।
सिराहाको चोहर्बा स्थित एक होटलमा सेबाग्राहिसङ्ग लेनदेनको कुरा चलिरहेको बेला सब ओभर सियर उमा श्रेष्ठ लाई अख्तियरको टोलिले पक्राउ गरेको एक स्रोतले जानकरि गराएका छ्न ।