काठमाडौ- राष्ट्रिय परीक्षा बोर्ड, सानोटिमी भक्तपुरका अध्यक्ष चन्द्र मनि पौडेल अनुसार कक्षा १२ को नतिजा सावन मसान्तसम्म प्रकाशन हुने भएको छ।
उहाको अनुसार काम तिब्र रुपले भैरहेको छ, जति छिटो काम भयो उति नै छिटो नतिजा आउने सम्भब छ उहाले भन्नुभयो। उहाले भन्नू भयो नतिजा आउन अझै १ महिना बाकी छ, आत्तिनु पर्ने केही देखिदैन हामी निरन्तर काममा लागिरहेका छौ।
कक्षा १२ को नतिजा मा ढिलाईमा पनि सावन अन्तिम साता सम्म प्रकाशन हुनेछ यति कुनै समस्या आयको खन्डमा मात्र यस्तो हुने कुरा उपाध्यक्ष दुर्गा प्रसाद अर्यालले जानकारी दिनुभएको हो।
यश बर्ष कक्षा १२ मा नियमित तर्फ ३ लाख ६९ हजार ४ सय २६ जना सहभागी थिय भने ४१ जनाको परिक्षा रद्द भएको थियो र ११२ जना विद्यार्थीको उपस्थिति भएको थिएना।