Breaking News

सिराहामा सब ओभरसियर ५० हजार घुस सहित पक्राउ

सिरहा लहान  गोलबजार नगरपालिका का सब ओभरसियर ५० हजात घुस सहित रङ्गे हात पक्राउ परेका छ्न ।

सिराहाको चोहर्बा स्थित एक होटलमा सेबाग्राहिसङ्ग लेनदेनको कुरा चलिरहेको बेला सब ओभर सियर उमा श्रेष्ठ लाई अख्तियरको टोलिले पक्राउ गरेको एक स्रोतले जानकरि गराएका छ्न ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।