उनले प्रसिद्ध सङ्गीतकार फिफ्टी सेन्टसँग सन् २०११ मा विवाह गरेकी थिइन् । उमेरले ३२ वर्षकी जोय निकै सुन्दर छिन् । उनको शारीरिक वनावट देखेर जो–कोही मोहित हुन्छन् । बिकिनी अवतारमा सामुद्रिक छालसँग मस्ती गर्दै गरेका जोयका तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका हुन् ।
उनका हट एण्ड बोल्ड तस्वीरहरु यस्ता छन् –









