• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गर्मीमा घमौराबाट छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपायहरु

नेपाल पोस्ट दैनिक
    June 27, 2019  मा प्रकाशित

Spread the love
      

गर्मी मौसममा हाम्रो शरीरबाट धेरै पसिना निस्किने भएकोले धेरैलाई घमौराले सताउँने गर्दछ। गर्मीले हाम्रो ढाँड , हात लगायत छातीमा घमौरा निम्ताउने गर्दछ। यसबाट राहत पाउन मानिसहरु धेरै औषधिहरु लगाउने गर्दछन् तर यो समस्याको समाधान हामी घरमै बसेर पनि गर्न सक्छौ यसको लागी अपनाउनहोस् यी ६ घरेलु उपायहरु अपनाउनहोस् :

१. निमको पात :

यदि तपाई घमौराको समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने निमको दैनीक दिनको १ पल्ट १० -१५ वटा निमको पातलाई पानीमा उमालेर घमौरा आएको ठाउमा लगाउँनुहोस्।

२. नरिवलको तेल :

नरिवलको तेलले घमौराको समस्यामा काम आउने गर्छ। एउटा कपूरलाई १ चम्चा नरिवलको तेलमा मिसाई घमौरा आएको ठाउँमा लगाउनुहोस्। यसलाई दिनमा १ पटक गर्नुहोस्

३. चन्दन :

एक चम्चा गुलाबको जलमा आधा चम्चा चन्दनको पाउडरलाई मिसाएर घमौरा आएको ठाउँमा लगाउनाले घमौरा निको हुन्छ।

४. तुलसी :

तुलसीको डाँठलाई पनि चन्दनजस्तै घोटेर यसको लेप घमौरा आएको ठाउँमा दल्नाले घमौरा चाडै निको हुनसक्छ।

५.काँक्रा :

काँक्रालाई गोलो आकारमा काटेर त्यसलाई १ गिलास कागती पानीमा डुबाएर घमौरा आएको ठाउँमा लगाउँनुहोस्। यसले घमौराबाट राहत मिल्छ।

६.बरफ:
बरफको डल्ललाई प्लास्टिकको झोलामा राखेर दैनीक दिनको १० मिनेटसम्म घमौरा आएको ठाउँमा सेक्नाले घमौराबाट राहत मिल्छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे
  • के तनावका कारण कपाल फूल्छ?
  • कुर्कुचो, छाला फुट्नुबाट बच्नकालागि केहि मह्तपूर्ण टिप्सहरु
  • सञ्चयकर्ताले एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑