• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

के तनावका कारण कपाल फूल्छ?

नेपाल पोस्ट दैनिक
    January 23, 2020  मा प्रकाशित

Spread the love
      

वैज्ञानिकहरुले तनावका कारण पनि कपाल फुल्ने पत्ता लगाएका छन्। त्यसलाई रोक्ने सम्भाव्य विधि पनि पत्ता लगाएको उनीहरुको भनाइ छ।

अमेरिकी र ब्राजिली वैज्ञानिकहरुले यसबारे मुसामा परीक्षण गरेका थिए। दुखाइबाट उत्पन्न तनावका कारण कालो रौँ भएको मुसा केही सातामै सेतो बनेको थियो।

प्राकृतिक रुपमा महिला वा पुरुषको कपाल प्रायः ३० नाघेपछि फूल्न थाल्छ। तर, अत्यधिक तनाव हुने हो भने त्यसले कपाल चाँडै फूलाउने वैज्ञानिकहरुको भनाइ छ।

 

तनावका कारण कपाल किन फूल्छ त?

यो मानिसको मेलानोसाइट स्टेम सेलसँग सम्बन्धित भएको वैज्ञानिकहरुको भनाइ छ। यो स्टेम सेलले मेलानिन उत्पन्न गर्छ। जसले कपाल र छालाको रङ निर्धारण गर्छ।

तर तनावले यो तत्वमा क्षति पु¥याउँछ। र, यस्तो क्षति स्थायी हुने गर्छ।

साथै, वैज्ञानिकहरुले अर्को परीक्षणमा यसको सम्भावित औषधि पनि फेला पारेका छन्। उच्च रक्तचापको उपचारमा दिइने औषधिले त्यो क्षतिलाई रोक्नसक्ने वैज्ञानिकहरुको अनुमान छ। यो अध्ययन नेचर जर्नलमा प्रकाशित छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे
  • कुर्कुचो, छाला फुट्नुबाट बच्नकालागि केहि मह्तपूर्ण टिप्सहरु
  • गर्मीमा घमौराबाट छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपायहरु
  • सञ्चयकर्ताले एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑