• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जय किसान बहुप्राविधिक शिक्षालयमा सप्ताह खेलकुद कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 25, 2023  मा प्रकाशित

Spread the love
      
प्रमोद सहनी रौतहट १३ फाल्गुन ।  रौतहटको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय किसान बहुप्राबिधिक शिक्षालय धरहरीमा आज सरसफाई, बृक्षारोपन र दौड प्रतियोगिता हाजिरी जवाफ प्रतियोगिता तथा सप्ताह क्रिकेट कार्यक्रम सम्पन्न भएको छ ।
सिटीईभिटीकाे स्थापना २०४५ फाल्गुन १२ गते भएको हो । आज ३५ औं वर्षमा प्रवेश गरेको छ। सप्ताह क्रिकेट प्रतियोगितामा प्रथम स्थान इन्फोर्मेशन टेक्नोलोजी रहेका छन् । भने दोश्रो स्थान कृषि वाली विज्ञान रहेका छन्। वार्षिक उत्सव गर्ने यो दोश्रो वर्ष हो। यो शिक्षा भनेको आफूलाई बिकाउने शिक्षा हो।
यही सप्ताह खेलकुद फाल्गुन ५ गते देखि क्रिकेट प्रतियोगिता , कबडी प्रतियोगिता , दौड प्रतियोगिता, सामान्य ज्ञान प्रतियोगिता ,खेलकुद भएको थियो। दौड प्रतियोगिता २ सय मिटर को रहेको थियो भनी सिभिल बिभागको चौथो प्रणालीमा अध्यन्नरत छात्र लुकमान शेख प्रथम स्थान प्राप्त गरेका छन् ।
त्यसैगरी आइटी बिभागको पहिलो प्रणालीमा अध्यनरत छात्र शेख इमरानले दोश्रो स्थान प्राप्त गरेका छन तथा सोही बिभागमा अध्यनरत दिपक सहनीले तेश्रो स्थान प्राप्त गरेका छन। त्यसै गरी केटीहरुको ग्रुपमा इन्फर्मेशन टेक्नोलोजी विभागको पहिलो बर्षकी पहिलो पहिलो प्रणालीमा अध्ययनरत छात्रा पूजा कुमारी पण्डित पहिलो स्थान प्राप्त गरेकी छिन् ।
त्यसैगरी दोश्रो स्थान रुबी पण्डितले प्राप्त गरेकी छन्। भन्ने कृषि वाली विज्ञानमा पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत आशा ठाकुरले तेस्रो स्थान प्राप्त गरेकी रहेछिन्। कबडी तर्फ सिभिल बिभागको तेश्रो बर्षको दोश्रो खण्डमा अध्यनरत प्रथम स्थान प्राप्त गरेका छन भने आइटी दोश्रो बर्ष दोश्रो खण्डमा अध्यनरत दोश्रो स्थान प्राप्त गरेका छन् ।
हाजिरी जवाफ प्रतियोगिता तर्फ सिभिल प्रथम बर्ष प्रथम प्रणालीमा अध्यनरत छात्रले प्रथम स्थान प्राप्त गरेका छन त्यसैगरी तेश्रो बर्ष दोश्रो प्रणालीमा अध्यनरत छात्रछात्राले दोश्रो स्थान प्राप्त गरेका छन् ।
सो कार्यक्रममा प्रमुख अतिथि ई. धनोज कुमार यादव,विशिष्ट अतिथि प्रशासन कार्यालयका प्रशासन सहायक कविता साह र सन्तोष यादव, अतिथि :- ई. नन्द किशोर राय, सूचना प्रबिधि विभागिय प्रमुख सर्वेश कुमार पाठक, विशाल मल्लिक, रामानन्द यादव, भोला राय यादव, रीता कुमारी साह, रुपेश यादव त्यसैगरी सम्पूर्ण कार्यक्रमका संचालक तथा उद्घोषक रुपमा रहेका गोविन्द कुमार महतोले जानकारी दिए। सर्वेश कुमार पाठक हाजरी प्रतियोगिता, त्यस्तै हाजरी प्रतियोगितामा इन्जिनियिङ्ग विभागको तेश्रो वर्षको छैठो प्रणालीमा अध्ययनरत अभिनाश कुमार साहको समूहले दोश्रो स्थान प्राप्त गरेका छन्।
क्रिकेट तथा कबडी प्रतियोगिता को संयोजक ई. रुपेश कुमार यादव तथा ई. सरोज कुमार यादव रहेका छन्। वृक्षारोपण तथा हजारी प्रतियोगिता र दौड प्रतियोगिता तर्फको संयोजक गोविन्द कुमार महतो सन्तोष कुमार यादव र रिता शाह रहेका छन।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
  • शारिरिक तथा मानसिक विकासका लागि खेलकुद : लोटस इगंलिस बोर्डिगं स्कुल
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑