• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रधान अध्यापक अशोक श्रेष्ठलाई समाजसेवा गर्ने चाहना

नेपाल पोस्ट दैनिक
    June 9, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २७ जेठ- निरन्तर शिक्षा पेसामा आबद्ध रही काम गर्दै आएका बलराम भक्त श्रेष्ठ भने अशोक श्रेष्ठले खुलेर स्कुलको समय बाहेक समय समाज सेवामा दिने उनले पत्रकारहरुसंग कुरा कानुनी गर्दै बताएका हुन्।

धनगढीमाई नगरपालिका १२ बिष्णुपुर स्थित २०१७ सालमा स्थापना भएको स्कुलको प्र.अ समेत रहनु भएको श्रेष्ठले पत्रकारहरुसंग कुरा कानुनी गर्दै निरन्तर समाज सेवामा रहने उनले बताए।बिगत २७ बर्ष देखि शिक्षा पेशा आवद्ध रहि काम गर्दै आएका ऊनी समाजसेवा गर्न इच्छुक भएका हुन्।मानव सेवा नै सब भन्दा उतम सेवा रहेको उनले इच्छा व्यक्त गरेका हुन्।

समाजमा निरन्तर होमिएका उनी अब स्कुल बाहेकको समय समाजमा दिने उनले निर्णय गरेका हुन्।समाजमा रहेका गरिब दलित र असहाय बिपन्न परिवारलाई आफुले सक्ने सहयोग गर्ने बताए। मेरो सानो सहयोगले गरिब र दलित र अपाङ्ग असहाय बाल बच्चाको सहयोग नै मेरो खुशी रहने बताए।

स्कुलबाट आफू पाएको तलबको सेवा सुबिधाबाट केहि रकम समाज सेवामा लगानी गर्ने उनले बताए।श्रेष्ठलाई एकासी समाज सेवा गर्ने इच्छा जागेका हुन्।उनले प्र.अ.रहेको स्कुलमा बिगतको स्थानीय सरकारले बिद्यालयलाई केहि आर्थिक सहयोग नगरेको उनले दु:ख व्यक्त गरेका हुन्। उक्त बिधालयमा करिब ४ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन्।
स्थानीय सरकारको सहयोग नगर्दा स्कुलको अवस्था जौको तौउ रहेको उनले दु:ख व्यक्त गरेका हुन्।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
  • राजदेवी पञ्चावति मन्दिरको यस वर्षको आम्दानी खर्च सार्वजनिक
  • मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑