• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा पीडितलाई दियो मृत्यु दाबी भुक्तानी

नेपाल पोस्ट दैनिक
    December 30, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १५ पुष- सन नेपाल लाइफ इन्स्योरेन्स लहान सखा द्वारा पीडितलाई ११ लाखको चेक हस्तान्तरण गरेका छन्।सिरहाको अर्नमा गाउँपालिका वडा २ बस्ने कैला महराको छोरा श्रीलाल महराले वैदेशिक रोजगारको बिमा गराएका थिए।

महराले वैदेशिक रोजगार कतार जानलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी १० लाखका वैदेशिक रोजगार बिमा गराएका थिए। महराले श्रम गराएर घर बस्दा श्रम गराएको दुई महिना न बित्दै सडक दुर्घटनामा परेर सिरहाको नरहा गाउँपालिका स्थित सडक दुर्घटनामा परेर बर्ष ३२को श्रीलाल महराको मृत्यु भएको थियो।

चोहर्वाबाट सिरहा सदरमुकायम तर्फ जादै गरेको अबस्थामा नहरा चौक स्थित बिपरित दिसाबाट आउदै गरेको स्कारपीओले महरा सवार गरेको मोटरसाईकल लाई ठक्कर दिदा महराको उपचारको क्रममा अचानक मृत्यु भएको परिवार जनले जानकारी दिनु भयो।

मृत्यु भएका महराको घरको आर्थिक अवस्था निकै कम्जोर रहेको छ्। स्वर्गीय महरालाई श्रीमती र दुईवटा छोरा र एक महिने काखे छोरी बच्चा रहेकि छिन।महराकि श्रीमती रिंकी कुमारी लाई घर परिवार चलाउन निकै गाह्रो भएको छ।

उक्त पीडित रिंकी कुमारीलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान सखाको प्रबन्धक/म्यानेजर उपेन्द्र नारायण महतोले कार्यालयमा बोलाए उनको श्रीमती रिंकु कुमारी लाई
क्रिया खर्च १लाख र इन्स्योरेन्स बापत १० लाख गरी जम्मा ११ लाखको माछापुच्छरे बैंकको चेक पत्रकार महेश सिंह र स्वर्गीय महराको आफन्तको रोहबरमा प्रबन्धक महतोले पीडित कुमारीलाई चेक हस्तान्तरण गरेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • राजदेवी पञ्चावति मन्दिरको यस वर्षको आम्दानी खर्च सार्वजनिक
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑