• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको सोठीयाईनमा नेबी संघ बलियो बन्दै: ने.बी.संघ प्रबक्ता यादव

नेपाल पोस्ट दैनिक
    November 11, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २५ कार्तिक – सिरहाको सखुवानान्कारकट्टी गाउँपालीकामा नेबी संघको वडा स्तरीय एक दिने कर्याकर्ता भेला सम्पन्न भएको छ्।नेबी संघ सिरहाको जिल्ला प्रबक्ता पपु यादवको नेतृत्व अर्थात अध्यक्षतामा उक्त कार्यक्रम सुरु भएको थियो।

कार्यक्रमको प्रमुख अतिथि नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य संजय यादवले प्रमुख अतिथि रहनु भएको थियो भने बिशिस्ट अतिथिमा स्थानीय युवा नेता गोपाल कृष्ण यादव रहनु भएको थियो।

नेबी संघको पहिलो वडा स्तरीय कार्यक्रम सखुवानान्कारकट्टी गाउँपालीका वडा नम्बर २ मा सम्पन्न भएको आयोजकले जानकारी दिनु भयो।वडा स्तरीय कार्यक्रममा नेबी संघका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो।
आउने स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेसको सरकार गाउँ पालिका र नगरपालीकाहरुमा हुनुपर्ने युवा नेता कर्याकर्ताहरुमा छ्लफल गरेका थिए।

युवा पंक्तिहरुलाई स्कृय रूपमा राजनीतिमा भुमिका खेलन नेपाल विद्यार्थी संघका सिरहा प्रबक्ता पपु यादवले सहकर्मीहरुलाई आग्रह गर्दै आउदै गरेको छ्ठ पर्वको सुभकामना दिएका थिए।

पालिकाको पहिलो वडा भेला लगत्तै गाउँपालीकाको सम्पुर्ण वडामा वडा स्तरीय भेला गराउनु पर्ने भेलामा छलफल गरेका थिए। प्रबक्ता यादब नेबि संघको कर्मठ सहासिल नेताको रूपमा सिरहामा चर्चामा रहेको छ्। नेता यादव बौद्धिक राजनीति गर्ने ब्यक्तीको रूपमा चिनिन्छ। आउने नेबि संघको चुनावमा भागलिने उनले इच्छा व्यक्त गरेका छन्। नेता यादव राजनिती क्षेत्रमा जिल्ला हाकने सक्छम नेताको रूपमा देखिन्छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑