• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

किसान प्रतिको विभेद कहिले सम्म: किसान अगुवा यादव

नेपाल पोस्ट दैनिक
    November 7, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २१कार्तिक- केहि हप्ता अगाडि अविरल बर्षाको कारण तराई मधेसमा एकासी आएको हुरीबतास र बिरल बर्षाको कारण तराई मधेसमा निकै जनधनको क्षेती भएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) का युवा प्रभावशालीन नेता सरोज कुमार यादवका अनुसार नेपाल कृषि प्रधान देश भए पनि किसानहरुको पिडाको जौको तौ रहेको नेता यादवले बताए।

किसानहरुको समस्या बुझ्ने निकाय नै मौन रहेको देखिन्छ लहान ३ का किसान फौदीलाल महतोले दुखेसो पोखदै भने आफुले उत्पादन गरेको कृषि जन्य उपज र तरकारी बालीनालीको भाउ आफुले मुल्य निर्धारण गर्न बाट पनि बन्चित रहेको बताए।

किसानहरुलाई राज्यले नै पछाडी धकेलीको अर्थात राज्य नै पछाडि पारेको अवस्था रहेको छ।किसानको दु:ख पिडाको देखेर आफू नैकै नै पिडादाई र दु:खद रहेको नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह संग कुरा गरेका थिए।

किसानको उत्थान गर्ने संघ संस्था र ब्यक्तीहरु नै बिकाउ रहेको देखिन्छ। नेपाल कृषि प्रधान देश भए पनि राज्यले सब भन्दा बढी बजेट कृषि क्षेत्रमा नै छुटयाउने गरेको छ्।राज्यले सच्चा किसानको लागी अनुदानको बेवास्ता मिलाए पनि राजनीतिकारणको कारणले गर्दा देशमा गैरकिसानहरुले नै अनुदान पाएको अवस्था रहेको छ्।

किसान अगुवा तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका युवा जनप्रिय् नेता सरोज कुमार यादवले किसानहरुले अनुदान र क्षेती पुर्ती नपाउँदा दु:ख ब्यक्त गरेका छन्।

किसानहरुलाई राज्यबाट पहिलो प्राथमिकताको साथ नयाँ कृषि नितिको माद्य्मले अनुदानको ब्यस्था गर्नु पर्ने केन्द्रिय सरकार र प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑