कपिलवस्तु श्रावण ३१ । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले भारतको ७५औं स्वतंत्रता दिवसको शुभकामना व्यक्त गरेका छन् । नेपाल र भारत दुबै देश मित्र राष्ट्र रहेको बताउदै दुबै देश बिच पहिला देखि नै चलि आएको सामाजिक, सांस्कृतिक, व्यापारीक र आर्थिक सम्बन्ध अमर रहोस् भन्ने भाव समेत व्यक्त गरेका छन् ।
सम्बन्धित खबर
आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
लहान, शनिबार नै साप्ताहिक बजार बन्द किन ?
महिलाको प्रतिनिधित्वलाई ३३ बढाएर ५० प्रतिशत पुर्याउन बन्दना राणाको माग
रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
