••• 0 Comments Share f X W @ Breaking News गत जेठ ८ गते राति दोस्रो पटक विघटन भएको प्रतिनिधि सभा पुनःस्थापित Admin • २०७८ असार २८, सोमवार काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेको छ । प्रधानन्यायधिश चोलेन्द्र शमसेर राणासहितको संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईले उक्त फैसला सुनाएका हुन् ।विस्तृत..