• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नेपाल पत्रकार महासंघ बझाङमा लगाएको ताला तीन दिन भई सक्दा पनि खुलेन         

नेपाल पोस्ट दैनिक
    September 17, 2020  मा प्रकाशित

Spread the love
      

 दोरेन्द्र खड्का बझाङ १ असोज –  नेपाल पत्रकार महासंघमा तालबन्दी भएको ३ दिन भइसक्दा पनी ताला खुलेको छैन् । गैर पत्रकार र राजनितिक दलका कार्यकर्ताहरुलाई नेपाल पत्रकार महासंघको सदस्यताका लागी सिफारिस गरेको भन्दै प्रेस संगठन नेपालले भाद्र ३० गते तालाबन्दी गरेको थियो । गैरपत्रकार र निष्क्रिय पत्रकारहरुको साधारण सदस्यता समेत नरहने गरी खारेजीको माग गर्दै आएको प्रेस संगठनले आफ्नो माग पुरा नभएको भन्दै तालावन्दी गरेको थियो ।
तलाबन्दी भएको तीन भइ सक्दा पनि नेपाल पत्रकार महासंघले ताला खोल्न कुनै पहल गरेको छैन् । नेपा पत्रकार महासंघका अध्यक्ष जगदिश रोकाया र सचिव शैलेन्द्र रोकायाले आफुखुसी गैर प्रकारहरुलाई नयाँ सदस्यका लागी सिफारिस गरेको थियो । उक्त सदस्यका लागी सिफारिस गरिएका गैरपत्रकारहरुको सिफारिस रोक्ने र विगतदेखी नै नेपाल पत्रकारको सदस्य रहेका गैर तथा निष्क्रिय पत्रकारहरुलाई महासंघबाट हटाउनु पर्ने प्रेस संगठनले माग राखेको थियो । तर यता पत्रकार महासंघ बझाङका अध्यक्ष र सचिवले भने रवाफको शैलीमा नेपाल पत्रकार सहासंघका कार्यसमितिका अन्य पत्रकारहरुसंग कुनै समन्वय नै नगरी एकलौटीरुपमा सदस्यता सिफारिस गरिरहेका छन् ।
प्रेस संगठन नेपाल बझाङले आफ्ना गलत निर्णय नसच्याएसम्म चरणबद्ध रुपमा आन्दोलन गर्ने बताएको छ । नेपाल पत्रकार महासंघमा रहेका गैर पत्रकार र राजनितिक दलका प्रतिनिधीलाई पत्रकारको सदस्यता दिदै आएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जस अन्र्तगत सुरुमा प्रेस बिज्ञप्ती मार्फत जानकारी दिने र नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गर्ने, नेपाल पत्रकार महासंघको कार्यसमितिमा रहेका पदाधिकारीहरुलाई जिम्मेवारीबाट राजिनामा दिन लगाउने, र सुदुरपश्चिम प्रदेश र केन्द्रिय कार्यालयमा बिज्ञप्ती दिन लगाउने र नेपाल पत्रकार महासंघले बार्ताका माध्यमबाट बिबाद टुङ्गो नलागाएको खण्डमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्रेस संगठन नेपाल बझाङले जनाएको छ।
तर यता नेपाल पत्रकार महासंघले भने सवै बिषयको टुङ्गो लागेको बताएको छ । आज बसेको बैठकबाट चार जनालाई थपेर ४० जनाको सिफारिस गर्ने महासंघका सचिव शैलेन्द्र रोकायाले बताउनु भयो । महासंघमा लागेको ताला खोल्नका लागी शुक्रबार बैठक बसेर बार्तामार्फत टुङ्याइने रोकायाले बताउनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑