• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

एमसीसी संशोधन होइन, खारेज गर्नुपर्छ : संतोष पटेल

नेपाल पोस्ट दैनिक
    September 13, 2020  मा प्रकाशित

Spread the love
      

बिरगंज २७ भदौ – हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसन बिच भएको एमसीसी सम्झौता खारेज गर्ने पर्ने बताएका छन्। सामाजिक संजालमा कड़ा आलोचना गर्दै सो कुरा कुरा बताएका हुन्।
पटेलका अनुसार हाम्रो जस्तो भूराजनीति भएको मुलुकमा विदेश अनुदान लिँदा धेरै कुरा विचार गर्नुपर्ने हुन्छ। ५० करोड डलर भन्दा देशको स्वाभिमान ठूलो कुरा हो। मेरो विचारमा एमसीसी सम्झौता संशोधन गरेर पनि लागू हुन सक्दैन। स्पष्ट रुपमा भन्दा यो खारेज नै हुनुपर्छ।
पटेलले अमेरिकी अधिकारीहरुले एमसीसी सम्झौता इन्डोप्यासफिक रणनीतिको अंग भएको स्पष्ट पारिसकेको अवस्थामा सम्झौता संशोधनले पनि राष्ट्रिय हितको रक्षा गर्न नसक्ने बताए। उनले भने, ‘‘अमेरिकी अधिकारीहरुले नै एमसीसी इण्डोप्यासफिक रणनीति (आइपिएस) को अंग भएको बताइसकेका छन्। यस्तो परिस्थितिमा यसलाई संशोधन तिर लाग्नु भन्दा खारेजको स्पष्ट धारणा बनाएर अघि बढ्नुपर्छ।’’
पटेलले भने एमसीसी सम्झौता लागू भएमा नेपाल नवऔपनिवेशिक राष्ट्र हुने बताए।‘‘हामी स्वाधीन राष्ट्र निर्माणको अभियानमा छौं। तर, एमसीसी लागू भएमा त्यो स्थिति रहँदैन। नेपाल नवऔपनिवेशिक दिशामा जान्छ। त्यो खतराबाट देशलाई बचाउनुपर्छ।’’
हिन्दू परिषद नेपाल सहित बिभिन संगठनले एमसीसी सम्झौताको खारेजीको मांग गर्दै आएका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑