• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गोरु काटेर खाने रानीपानीका सात जनालाई प्रहरले पक्राउ

नेपाल पोस्ट दैनिक
    September 6, 2020  मा प्रकाशित

Spread the love
      

अमृत भटराई पर्वत २० भदौ।गोरु काटेर खाने रानीपानीका सात जनालाई जिल्ला अदालत पर्वतले मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।
पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीको पसियारमा गोरु काटेर खाने ७ जना लाई जिल्ला अदालत पर्वतले मुद्दा प्रक्रिया अगाडि बढाउने भएको छ ।
पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीको पसियारमा गएको जेठ १२ गते राति १ बजे स्थानीय ७ जना मिलेर स्थानीय मैना परियारको घर बाट गोरु लगेर मैना परियारको घर भन्दा केही पर लगेर काटेर बाडफाट गर्ने क्रममा अन्य स्थानीयले थाहा पाएपछि नजिकको रानीपानी प्रहरी चौकीलाई जानकारी दिएका थिए ।
स्थानीयले प्रहरीलाई जानकारी दिएपछि रातीनै रानीपानी प्रहरी चौकी बाट खेम बहादुर कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले गोरु काटेर बाडफाड गर्ने लागेको बेला बिहादी गाउँपालिका ३ रानीपानी पसियारका स्थानीय बर्ष ५८ का चन्द्रबहादुर सार्की , वर्ष ५२ का भिम बहादुर सार्की , वर्ष ५० का दिल बहादुर सार्की वर्ष ४३ का मैना भनिने गगन बहादुर दर्जी उनका छोरा वर्ष २३ का बिक्रम दर्जी , मैना भनिने गगन बहादुर दर्जीका भाइ वर्ष ४० का कुल बहादुर दर्जी र वर्ष २८ का सफल नेपालीलाई गोरुको मासु गोरुको टाउको र गोरु काट्न प्रयोग गरिएको हातहतियारसहित प्रहरीले नियन्त्रणमा लिएको थियो प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरूलाई इलाका प्रहरी कार्यलय हुवास पठाएको थियो ।
इलाका प्रहरी कार्यलय हुवासले १३ गते जिल्ला प्रहरी कार्यलय पर्वतको जिम्मा लगाएको इलाका प्रहरी कार्यलय हुवासका प्रमुख बिजय कुमार सिंहले बताउनुभएको थियो ।
जिल्ला प्रहरी कार्यलय कुस्माले उनीहरूलाई सात दिन थुनामा राखेर सात जना सँग पाँच लाख साठी हजार धरौटीमा राखेर सातै जनालाई छोडिदिएको थियो ।
अहिले उनीहरूलाई जिल्ला अदालत पर्वतलले मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।
नेपाल को संविधान मा हिन्दु धर्मावलम्बीको गाइ गोरु काट्ने लाई १२ वर्षसम्म जेल सजाय हुने कानुन रहेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑