• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा

नेपाल पोस्ट दैनिक
    November 4, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १८ कात्तिक । स्वाथ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भने मुल नाराका साथ नवराजपुर गाउँपालिकाले आयोजना गरिएको ‘तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्रतियोगितामा वडा १ र वडा ५ बीच फाइनल खेलमा वडा १ विजयी बनेको छ भने वडा ५ उपविजेता बन्न सफल भएको छ।

प्रतियोगितामा गाउँपालिकाका ५ वटै वडाका टिमहरूले सहभागिता जनाएका थिए। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै वडा १ ले उपाधि हात पार्न सफल भएको हो। उपविजेता वडा ५ ले समेत राम्रो खेल प्रदर्शन गर्दै अन्तिम चरणसम्म यात्रा पूरा गरेको थियो। फाइनल खेलमा वडा १ ले निर्धारित ओभरमा लक्ष्यमाथि उत्कृष्ट ब्याटिङ र कडा बलिङ गर्दै १ सय १९ रनले जित हासिल गरेको आयोजक समितिका अध्यक्ष जिवछ कुमार यादवले बताए ।
समापन समारोहका प्रमुख अतिथि समेत रहेका नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उदगार यादवले विजेता टोलीलाई कप, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार रु ६० हजार प्रदान गरे। उपविजेतालाई कप, मेडल, प्रमाणपत्र तथा नगद रु ४० हजार पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै गा पा अध्यक्ष यादवले भने खेलकुदले युवाहरूलाई अनुशासन, एकता र स्वास्थ्यसँग जोड्ने बताए । खेलकुद केवल मनोरञ्जन मात्र होइन, समाज रूपान्तरण र सकारात्मक सोच विकासको माध्यम हो, वहाँका अनुसार गाउँपालिकाले आगामी दिनमा अझ विस्तृत र ठूलो स्तरको प्रतियोगिता आयोजना गर्ने बताए ।।

प्रतियोगिताको समापन्न समारोहमा प्रमुख प्रशासकिय अधिकृत लगायत पालिका भरीका जनप्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहको थियो ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑