• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

राष्ट्रिय नेतृत्वको उपस्थिति, लहान शाखाको विमोचन कार्यक्रममा उत्साह

नेपाल पोस्ट दैनिक
    May 26, 2025  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान- नेपाल जेसीजका केन्द्रीय अध्यक्ष रजनिस थापाको नेतृत्वमा आएको राष्ट्रिय टोलीको लहान शाखा भ्रमण तथा विशेष विमोचन कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न भएको छ।

लहान पुगेका अध्यक्ष थापा तथा केन्द्रीय पदाधिकारीहरूको स्वागत लहान शाखाका अध्यक्ष देबनलाल ठाकुर, पूर्व अध्यक्ष बसन्त साह, शशिशेखर यादव, उमेश यादव, चन्द्रकला बछार, खुश्बु जेसवाललगायत दर्जनौं सदस्यहरूले गरेका थिए। स्वागत कार्यक्रमपछि शाखाको परियोजना तथा विशेष बुलेटिनको औपचारिक विमोचन गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले जेसिजलाई बौद्धिकता, सीप र नेतृत्व विकासको ‘युनिभर्सिटी’का रूपमा चित्रण गरे। उनले भने, “नेपाल जेसीजले फरक सोच, मूल्य र दृष्टिकोण भएका युवाहरू उत्पादन गर्छ, जसको माग बजारमै हुन्छ।”

उनका अनुसार जेसिजमार्फत युवाहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व र परिवर्तनको चेतना विकास भइरहेको छ। “राष्ट्रिय नेतृत्वको उपस्थितिले हामी अझ ऊर्जाशील र प्रतिबद्ध बनेका छौं,” शाखा अध्यक्ष ठाकुरले बताए।

विमोचित परियोजना तथा बुलेटिनमार्फत लहान शाखाले आफ्नो सिर्जनात्मकता, नवप्रवर्तन र सामाजिक सक्रियता प्रस्तुत गरेको आयोजकको भनाइ छ।

कार्यक्रममा राष्ट्रिय टोलीका पदाधिकारीहरूलाई सम्मान गरिएको थियो। साथै, स्थानीय समुदायसँगको अन्तरक्रियाले जेसिजको सामाजिक सम्बन्ध विस्तारमा योगदान पुर्‍याएको बताइएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑