• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गुणैगुणले भरीएको जीवन्तिका (गुर्जो) सेवन गरौ

नेपाल पोस्ट दैनिक
    May 16, 2025  मा प्रकाशित

Spread the love
      

लहान २ जेष्ट । गुर्जो सम्वन्धमा तपाईं पनि जानकारी लिएर सेवन गर्नुहोस । गुर्जो, गुरगुज या गिलोय ९अंग्रेज़ीस्टीनोस्पोरा कार्डीफोलिया० वनस्पतिको उपयोगिताको बारेमा आफुले प्रयोग गर्नलागेको हुँदा साथीहरूले पनि प्रयोग गर्न चाहनुहुन्छहोला । यो कहाँ उपलब्ध हुनसक्छ, यसलाई कसरी चिन्ने आदी सम्बन्धमा तपाईंहरुको जिज्ञासाको लागि यो छोटो जानकारी राख्न चाहन्छु ।
यो एक बहुवर्षिय लहरा हो । पानको पात जस्तो मुटुको आकारको यसको पात हुन्छ । आयुर्वेदमा यसलाई अमृता, गुडुची, छिन्नरुहा, चक्रांगी, आदि नामले चिनिन्छ । यसको सेबन गर्नाले अमृतको जस्तो गुणकारी हुने भएकोले अमृता वा जीवन्तिका नाम दिइएको छ । यसको लहरा वन जंगल, खेत, पहाड़ लगायतको बिभिन्न स्थानमा रुख विरुवा माथि लहरा भएर चढेको पाइन्छ । नीम, आम, बांस इत्यादी प्रजातिका रुखहरुमा अक्सर पाइन्छ । जुन रुखमा लत्रेको हुन्छ त्यस रुखको गुण स्वभाबिक रुपमा यस लहरामा पनि सन्निहित हुने भएकोले निमको रुख माथी चढेको लहरा अरुभन्दा बढी श्रेष्ठ र गुणकारी हुन्छ । यसको लहरा पेन्सिल देखि बुढी औंला जति मोटो हुन्छ वा धेरै पुरानो विरुवा छ भने त्यस भन्दा पनि केही मोटो हुनसक्छ । यसको गांठ गांठहरुबाट जरा निस्किएर तल तिर झुण्डिएर रहेको हुन्छ जसले माटो पाउने बित्तिकै त्यसैबाट पुनः नयाँ विरुवा पलाएर आउंछ ।
यसको लहराको बाहिरी एकदमै पातलो बोक्रा हटाएर भित्रको हरियो गुद्दीदार काण्ड सेबन योग्य हुन्छ र यसको स्वाद एकदमै तितो हुन्छ । यसको फूल पहेलो र फल ग्रीष्म ऋतुमा गुच्छामा फलेको सानो सानो मटरको दाना जस्तो हुन्छ । यसलाई आबश्यकता अनुसार गमलामा पनि रोपण गरि हुर्काउन सकिन्छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
  • एक दिने राष्ट्रिय खोप अभिमुखिकरण
  • कोपिया परियोजनाबारे लुम्बिनी प्रदेशका जिल्लाहरुमा फिल्ड सर्वेक्षण शुरु
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑