• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जनमत पार्टीको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम

नेपाल पोस्ट दैनिक
    April 29, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १६ बैशाख । सिरहाको धनगढीमाई नगरपालिका ६ बसनपुरमा जनमत पार्टीको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सोमबार सम्पन्न भएको छ।
पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउत प्रमुख अतिथिको रूपमा रहनु भएको थियो। प्रमुखअतिथि राउतका अनुसार हामी कम समयमा धेरै उपलब्धी गरि सकेका छौ तर पनि संघर्ष गरिहरनु पर्ने देखिन्छ ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले पार्टी स्थापना भएको पाँच वर्षमै मधेस प्रदेशमा सरकार गठन गरी जनमत पार्टीले महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्नुभयो। उहाँले आउने दिनमा जनमत पार्टी मधेसमा सबैभन्दा बलियो शक्ति बन्ने दाबी समेत गर्नुभयो।

आमसभामा वन तथा वातावरण मन्त्री त्रिभुवन साह, पूर्व मन्त्रीहरू महेश यादव र संजय यादव, साथै नेता बालेश्वर यादव, सुभाष चौधरी, रमेन मण्डल, खुशबु जेसवाल, दिलीप दास, इन्द्र देव महतो, सन्तोष महतो लगायत सयौं शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रमको नेतृत्व गरेका स्थानीय नेता प्रदीप महतोले जनमत पार्टीमा प्रवेश गर्नेहरूको ओइरो लागेको जनाउँदै, जहाँ जनमत पार्टीको सरकार छ त्यहाँ जनताको पक्षमा उत्कृष्ट काम भइरहेको दाबी गर्नुभयो।
कार्यक्रम प्रदीप महतोको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी हजारौं नेता तथा कार्यकर्ताले जनमत पार्टीमा प्रवेश गरेका छन्।
कार्यक्रम जिल्ला ईन्चार्ज विनोद यादवको अध्यक्षतामा सुरु भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑