• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मैत्रिपुर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ सिरहाको सानदार जित

नेपाल पोस्ट दैनिक
    December 4, 2024  मा प्रकाशित

Spread the love
      

लहान, १९ मंसिर । लहान सिटि जेसिज द्वारा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघ सिरहाले लहान सिटि जेसिजलाई १ गोलको अन्तरले पराजित गर्दै सानदार जित हासिल गर्‍यो।

उक्त खेल लहान सिटि जेसिज र पत्रकार महासंघ सिरहाको बीचमा खेलाइएको थियो, जसको उद्घाटन कार्यक्रममा सिटि जेसिजका पूर्व अध्यक्ष राकेश झा, शंकर प्रसाद गुप्ता, मुरारी प्रसाद साह र वर्तमान अध्यक्ष उमेश कुमार यादव लगायतका पदाधिकारीहरूको उपस्थिति थियो। पत्रकार महासंघ सिरहाका अध्यक्ष मनोज बनैता यादव, कोषाध्यक्ष बिरेन्द्र नेपाल, पत्रकार अर्जुन प्रसाद गुप्ता पत्रकार राजेन्द्र महतो, बिरेन्द्र यादव, लाल बिहारि यादव, रोयण्टर मण्डल, शम्भु यादव , महेश सिंह, जिवछ उदासी, यम महतो, सितल साह, आशीष साह, जगरनाथ यादव धर्मेन्द्र पासवान र अनुभक्त चौधरी, अनिल चौधरी , शुफल रमन बिजय यादव,ओम प्रकाश यादव लगायतका जिल्ला भरिका अधिकांस पत्रकारहरूको समेत उपस्थिति भएका थिए।

कार्यक्रमको उद्देश्य भनेको खेल मार्फत युवा दुर्व्यसन र लागू औषधका समस्याहरूको समाधानतर्फ सचेतना फैलाउने रहेको थियो। महासंघका अध्यक्ष मनोज बनैताले भने, “यो खेल कुनै हारजीतको खेल होइन, तर हामी यसमार्फत समाजमा सकारात्मक सन्देश दिन चाहन्छौं। दुर्व्यसनमा फसेका युवाहरुलाई खेलको माध्यमबाट सही दिशा दिइरहेका छौं।”

खेल २०र२० मिनेटका दुई भागमा विभाजित गरिएको थियो। खेलको पहिलो हाफमा पत्रकार महासंघ सिरहाले २ गोलको अग्रता हासिल गर्‍यो। सिटि जेसिजले पहिलो हाफको समयमा १ गोल गरेको थियो। दोस्रो हाफमा, सिटि जेसिजले १ गोल थपे पनि, पत्रकार महासंघ सिरहाले १ गोल थपेर ३(२ को नतिजासहित महासंघ विजयी भएको हो।

 

महासंघका तर्फबाट लाल बिहारि यादव, अनुभक्त चौधरी र यम महतोले १र१ गोल गरे, जसले टोलीलाई ३ गोलमा पुर्याएर जित दिलाएको थियो। सिटि जेसिजका तर्फबाट नित्यनन्द चौधरी र बम चौधरीले १र१ गोल गरे, तर टोली २ गोलमै सीमित रह्यो र जेसिजले हार बेहोरेको थियो।

यो खेल खेलाडीहरूको उत्साहजनक प्रदर्शन र उच्च खेल भावना देखाउने एउटा राम्रो उदाहरण बनेको छ, जसले समग्र खेलकुद र समाजमा सकारात्मक सन्देश पुर्याएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑