• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 08, Nov, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रत्यासी उम्मेदवार द्वारा क्रिकेट खेल समापन सँगै पुरस्कार वितरण

नेपाल पोस्ट दैनिक
    February 17, 2023  मा प्रकाशित

Spread the love
      

लहान। सिराहाको नवराजपुर गाउँपालिकामा आयोजीत क्रिकेट खेल समारोह सँगै पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

समाजमा युवाहरुको रोजाइको खेलको रूपमा रहेको क्रिकेट खेल पालिका स्थित जनमत पार्टीका नेता तथा कर्याकर्ताकाे निजी लगानीमा आयोजीत क्रिकेट खेलमा विजेता टिमलाई पुरस्कार वितरण गरिएको हो । खेलमा प्रथम र दोस्रो हुनेलाई नगद र खेल सामग्री सहित सिल्ड प्रदान गरिएको खेलाडीहरुले बताएका छन ।

स्थानिय नेताद्धय जिबछ यादव र राम सुरेश यादबको निजी खर्चमा माघ २० गतेदेखि फाल्गुन ५ गतेसम्म संचालित खेल शुक्रबार सप्पन्न भएको छ ।

संचालित खेलमा पालिकाका विभिन्न वडा अन्तर्गतका टिम सहित अन्य स्थानीय टिमहरू समेत सहभागि भएका थिए ।

खेलमा कजरा टिमले प्रथमं स्थान हात पारेको छ भने मेन्हा टिम दोस्रो भएका छन ।

विजेता प्रथम टिमलाई १०,००० नगद सिल्ड र १०,००० हजारको खेल सामग्री प्रदान गरिएको छ भने दोस्रो टिमलाई ६०,०० हजारको खेल सामग्री र नगद ५०,०० प्रदान गरिएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
  • दोस्रो अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ प्रतिकूल मौसमका कारण स्थगित
  • औरहीमा छैठौं एपिएल क्रिकेट खेलको शुभारम्भ
  • बाल क्लवको नेतृत्वमा अन्तर मावि विद्यालय छात्र छात्रा भलिवल प्रतियोगिता
    • पछिल्ला
    • लोकप्रिय
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    जनभावना सहकारीको १३ औं वार्षिक सधारण सभा सम्पन्न
    जिल्ला स्तरीय एकिकृत वार्षिक समिक्षा गोष्ठी सम्पन्न
    सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    सखुवानन्कारकटटी गा पा स्तरी जेनजी समिति गठन
    तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८२ मा, वडा १ को कब्जामा
    छुटाउनु भयो की?
    थारु कल्याणकारीणी सभाद्धरा जागरण अभियान
    आज तुलसी विवाह पवित्र र धार्मिक पर्व
    चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    आज विश्व सहरीकरण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑