• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आजदेखि विश्वकपको क्वाटरफाइनल चरण शुरु

नेपाल पोस्ट दैनिक
    December 9, 2022  मा प्रकाशित

Spread the love
      

कतारमा जारी विश्वकप फुटबलमा आज शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु हुँदै छन् ।यस सँगै अब विश्वकपको उपाधी दौडमा ८ टिम मात्र बाँकि रहेका छन् भने खेल पनि ८ वटा नै बाँकि रहेको छ ।
क्रोएसिया , ब्राजिल, नेदरल्याण्ड, अर्जेन्टिना, मोरोक्को, पोर्चुगल, इंग्ल्यान्ड र फ्रान्स क्वाटरफाइनलमा पुगेका छन् । पहिलो क्वाटरफाइनल खेलमा शुक्रबार बेलुका ८स्४५ बजे क्रोएसिया र ब्राजिल भिड्ने छन् । क्रोएसियाले जापानलाई र ब्राजिलले साउथ कोरियालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।त्यस्तै शुक्रबार रातको १२स्४५ बजे नेदरल्याण्ड र अर्जेन्टिना भिड्ने छन् ।

नेदरल्याण्डले अमेरिकालाई र अर्जेन्टिनाले अष्ट्रेलियालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

शनिवार साँझ ८स्४५ बजे मोरोक्को र पोर्चुगल भिड्ने छन् । मोरोक्कोले स्पेनलाई र पोर्चुगलले स्विजरल्याण्डलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । त्यस्तै अन्तिम क्वाटरफाइनल खेलमा शनिवार राति १२स्४५ बजे इंग्ल्यान्ड र फ्रान्स भिड्ने छन् । इंग्ल्यान्डले सेनेगल र फ्रान्सले पोल्याण्डलाई पराजित गरेका क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

शुक्रबार हुने खेलका २ बिजेता सेमिफाइनलमा प्रवेश गरेर सेमिफाइनलमा एक आपसमा भिड्ने छन् । त्यस्तै शनिवार हुने खेलका २ बिजेता सेमिफाइनलमा प्रवेश गरेर सेमिफाइनलमा एक आपसमा भिड्ने छन् । सेमिफाइनलमा जित्ने २ टोलीले फाइनल खेल्ने छन् । सेमिफाइनलमा पराजित हुने २ टोलीले तेस्रो स्थानको लागि खेल्ने छन् ।

अब विश्वकपमा क्वाटरफाइनलका ४ खेल, सेमिफाइनलका २ खेल, तेस्रो स्थानका १ खेल, र फाइनल १ खेल गरि कुल ८ वटा खेल हुने छन् । अब बाँकि रहेका टिम पनि ८ नै छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑