• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्रथम डाबर गोल्डकप’ फुटवल प्रतियोगिता सुरु

नेपाल पोस्ट दैनिक
    October 6, 2021  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी सिरहा, २० असोज । स्वास्थ्य लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्दै आजदेखि सिरहाको धनगढीमाई नगरपालिका १३ डाबरमा ‘प्रथम डाबर गोल्डकप’ फुटवल प्रतियोगिता सुरु भएको छ । वडा दशैंको अवसर पारेर संचालित गोल्डकपमा प्रदेश १, २ र बागमती प्रदेश अनतर्गतका सात वटा टिमले भाग लिएक आयोजकले जनाएको छ ।

खेलको उद्घाटन धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले गरेका हुन् ।
रामधुनी युवा क्लव सुनसरी र २ नं. वाहनी सशस्त्र प्रहरी बल (एपीएफ) बर्दिवास बीच भएको आजको उद्घाटन खेलमा रामधुनी युवा क्लव विरुद्ध ट्राइब्रेकरमा एक गोलले २ नंं बाहिनी एपीएफ. बर्दिवास विजयी भएका छन् ।
गोल्डकपमा रामधुनी युवा क्लव सुनसरी, २ नंं. वाहिनी एपीएफ बर्दिवास, दुधौली स्पोर्ट क्लव सिन्धुली, लक्ष्मी युवा क्लव धनगढीमाई सिरहा, त्रियुगा युवा क्लव फत्तेपुर सप्तरी, गोदार फुटबल क्लव धनुषा, श्री शेर गण चौहर्वा सिरहा, गाईघाट फुटबल क्लव उदयपुरले भाग लिएका छन् ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिलाई क्रमशः पचास हजार र तीस हजार नगदसहित मेडल, शिल्ड तथा प्रमाणपत्र दिइने आयोजकले जनाइएको छ ।
प्रत्येक खेलमा टिमको म्यान अफ दि म्याच हुनेलाई एक हजार नगद सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
धनगढीमाई नगरपालिका र १३ नम्वर वडा कार्यालयको आर्थिक सहयोग तथा स्थानीय लक्ष्मी युवा क्लवको आयोजनामा संचालित प्रथम डाबर लोल्डकप फुटबल प्रतियोगिताको समापन खेल २७ असोजमा हुने क्लवका अध्यक्ष सुप्रभात श्रेष्ठले जानकारी दिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑