• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आजवाट सुखीपुरमा तेस्रो नगर क्रिकेट कप प्रतियोगिता सञ्चालनमा

नेपाल पोस्ट दैनिक
    March 13, 2021  मा प्रकाशित

Spread the love
      

विसुन देव सरदार सिरहा लहान / फाल्गुन २६ गते बुधबार। सुखीपुर सुधार समितिको आयोजनामा तेस्रो नगर क्रिकेट कप २०७७ आजवाट शुरु भएको छ। सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित श्री जनता उच्च मा.वि. सुखीपुर खेलमैदानमा नगर सुधार समितिको आयोजनामा नगर स्तरीय तेस्रो क्रिकेट कप प्रतियोगिता आजवाट शुरु भएको छ।

क्रिकेट टुनामेन्टका प्रमुख अतिथि सुखीपुर व्यापार संघका अध्यक्ष शत्रुधन प्रसाद चौधरी तथा सुखीपुर नगर सुधार समितिका अध्यक्ष वि पी भुवन यादवको अध्यक्षतामा संयुक्त रुपमा उदघाटन भयो । उक्त टुनामेन्ट खेल सुखीपुर नगरपालिकाका १० वटा वडाका टिमहरु सहभागी रहनेछ । सो सँगै प्रथम हुनेलाई १००००/- नगद र दोस्रो हुनेलाई पाँच हजार दिने सुखीपुर नगर सुधार समितिका अध्यक्ष वि पी भुवन यादवले प्रतिबद्धता जनाएको छ। त्सैगरी प्रथम दितिय् हुनेलाई ट्रफी दिनेछ ।

म्यान अफद म्याच , म्याच अफद सिरिज बेस्ट वल्र्ड साथै वेस्ट व्याट्स म्यान ट्रफी दिनेछ खेल आज सुखीपुर नगरपालिका २ तथा सुखीपुर वडा नम्बर ३ बिच खेल हुनेछ । तेस्रो नगर कप २०७७ का प्रथम पुरस्कार आलोक फि्डस सप्लायर्स एण्ड पुस्तक पसल सुखीपुर नगरपालिका ८ का प्रोपराईटर विरेन्द्र प्रसाद यादवले सहयोग गरेका छन। खेलमा रोगको अन्तय हुन्छ , बजारको सोतो खाद्यान्न सामाग्री सबै रसायनिक युक्त र विषादीयुक्त भएकाले खेल खेल्नु स्वास्थ्यका लागि प्रवर्धक हन्छ। अनुसाशनको लागि खेल खेल्नु अनुशासित भएर खेलखेल्न खेलाडीलाई अध्यक्ष यादवले आग्रह गरे।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑