• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा रामजानकी युवा कलबदुवारा अँखा ,कान सिबिर सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 29, 2020  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा १७ फल्गुण – सिरहाको लहान नगरपालिका २१ मा शनिबार अँखा ,कान सिबिर सम्पन्न भएको छ । सागरथमा चौधरी अँखा अस्पतालको कर्मचारीकरुको एक टोलिले सिबिरमा गरिब, असाहाई र अपांग, अशक्त ,बृधहरुको सहजताको लागि र सजिलोसँग सबैले अँखा , कान उपचार गराउने उदेश्यले यो शिबिको आयोजना गरेको थियो ।

रामजानकारी युवा कलबको अध्यक्ष रामानन्द साहको अध्यक्षता रहेको थियो भने लहान नगरपालिका २१ का वडा अध्यक्ष हेमन्त यादव ले भने सागरमाथा चौधरी अँखा अस्पतालले एशिया महादेशमा एउटा आफनै छुट्टै पहिचान बनाएका हुन यहाँको यो वृद्धहरुलाई सहयोगको लगानी पुनः यो सिबिर्को आयोजना गरेको संस्थाको सचिब राम शत्राले जानकारी दिनु भयो ।

साथै संस्थाको सचिबले राष्ट्रिय गान र स्वागत मनतब्य राखेका थिए । चौधरी अँखा अस्पतालका सिबिर प्रमुख राज कुमार यादवको समुहले स्थानीय ३ सय बिरामीहरुले नाम दर्ता गराई अँखा तथा कान को उपचार गराएका थिए ।

अतिथिहरुमा नेपाली काग्रेसका प्रतिनिधि राम कुमार यादव , प्रहरी सहायक निरीक्षक दिनेश चौधरी, दलित मुक्तिको अध्यक्ष अशोक रामको समेत कार्यक्रममा उपस्थिति रहेको थियोे ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
  • एक दिने राष्ट्रिय खोप अभिमुखिकरण
  • कोपिया परियोजनाबारे लुम्बिनी प्रदेशका जिल्लाहरुमा फिल्ड सर्वेक्षण शुरु
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑