• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पोखरामा प्याराग्लाइडिङ वल्र्डकप सुरु

नेपाल पोस्ट दैनिक
    February 23, 2020  मा प्रकाशित

Spread the love
      

कास्की ११ फाल्गुन । पोखरामा प्याराग्लाइडिङ वल्र्डकप आज (आइतबार) बाट सुरु हुँदै छ ।

नेपाल भ्रमण वर्ष–२०२० लाई सहयोग पु-याउने र पाइलटको आन्तरिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ वल्र्डकप प्याराग्लाइडिङ गर्न लागिएको हो ।

हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिता नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ वल्र्डकप एसियन टुर–२०२० र नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप गर्न लागिएको गर्न संस्थामा अध्यक्ष कृष्ण भण्डारीले बताए । उनले भने, “प्रतियोगिताले नेपालमा पर्यटन विकासमा टेवा पुग्ने र नेपालको प्रचार–प्रसार हुने हुँदा प्याराग्लाडिङको १९ औं संस्करण गर्न लागिएको बताए ।”

प्रतियोगितामा २५ भन्दा बढी राष्ट्रको १ सय २५ प्रतियोगी सहभागी हुने कार्यक्रम तय भए पनि चीनमा फैलिएको कोरोना भाइरसले केही प्रभावित भएको अध्यक्ष भण्डारीले बताए । चीनबाट १२ प्रतियोगी आउने तय भएको थियो । हाल १ सय ग्लाइडर प्रतियोगीको प्रतियोगिताका सहभागी जनाउने कार्यतालिका छ ।

करिब ८० लाख रुपैयाँ लागन अनुमान गरिएको प्रतियोगिता हरेक वर्ष पोखरामा हुँदै आएको छ । संस्थालाई प्रतियोगिता सफल बनाउने नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालयले सहयोग र सहकार्य गरेका छन् ।

क्रसकन्ट्री कम्पिडिसन सारङकोटबाट सुरु हुनेछ, निर्णायकमण्डले प्रतियोगिता हुने दिनको मौसमको अवस्था हेरेर कति किलोमिटर उडान गर्ने भन्ने तय गर्ने संस्थाका पूर्वअध्यक्ष तथा आयोजक प्रतियोगिताका संयोजक योगेश भट्टराईले बताए ।

प्वाइट बेसिसमा प्रतियोगी मध्यबाट विजय घोषणा गरिने छ भने अलराउन्ड, महिला, नेपाल च्याम्पियन र एसियन गरी ४ विधामा प्रतियोगी छनोट हुने छन् । छनोट भएका प्रतियोगीले वल्र्डकप प्याराग्लाडिङ सुपर फाइनलमा सहभागी हुने बाटो खुल्नेछ ।

हरेक २ वर्षमा सुपर फाइनल हुँदै आएको छ भने फाइनल फ्रान्समा हुँदै छ । सहभागी हुनेलाई १ सय ५० युरो तोकिएको छ । प्रतियोगितामा १२ नेपालीको सहभागिता छ भने ७ दिन सञ्चालन हुनेछ । कारोबारबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑