• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा सुत्केरी महीला भत्ता बाट बन्चित

नरेन्द्र महतो गौशाला
    February 21, 2020  मा प्रकाशित

Spread the love
      

गौशाला ९ फाल्गुन/सुत्केरी भत्ता नदिएकाे कारण सुत्केरी गराउने महीलाहरुकाे संख्यामा कमि अाएका छन ।महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका स्थित रहेकाे प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा आशिवन १ गते अर्थात ६ महीना देखि सुत्केरी भत्ता नदिएकाे कारण सुत्केरी गराउनेहरुमा कमि आएकाे स्वास्थ्य संस्थाका अ.न. मि. विन्दु साहले जनाईन ।याे प्राथमिक स्वास्थ्य केन्द्र नि. वर्तमान स्वास्थ्य राज्य मंत्री डा. सुरेन्द्र कुमार यादवकाे संसदीय क्षेत्र रहेका छन। यहाँ प्रत्येक दिन पाच सात जना सुत्केरी गराउने आउदै गरेकाे थिईन तर भत्ता नदिएकाे सुने पछि सुत्केरी गराउने महीलाहरुमा कमि आएका छन ।

गाउँपालिकालाई लिखित तथा माैखिक रुपमा पटक पटक जानकारी गराए पनि कुनै चासाे नदिएकाे साह गुनासाे गरिन।नेपाल सरकारले स्वास्थ्य संस्था संचालन गर्ने जिम्मा स्थानिय तहलाई दिएकाे भए पनि सेवाग्राहि सेवा लिन बाट बन्चित भएका छन । अल्ट्रासउण्ड ,ई .सि. जि. मसीन भए पनि सेवा लिन आएका सेवाग्राहि सेवा लिन बाट बन्चित हुँदै अाएका छन। अता स्वा्स्थ्य संस्थामा एम्वुलेन्स भए पनि एम्वुलेन्सकाे पैसा अहिले सम्म काहाँ गएकाे छ त्याे एक जना वाहेक कसैलाई थाहा नभएकाे समितिका सदस्य रामजपु यादवले बताए ।

यसमा निश्पक्ष सँग छानविन भएमा दुधकाे दुधकाे दूध पानिकाे पानी बाहिर आउँछ ।याे अनमित्यता देखेर आफुले नैतिकताकाे अधारमा समिति सदस्य बाट राजीनामा दिएकाे भए पनि आज सम्म मेराे राजीनामा स्वीकृत नगरेमा यादवले दु: ख व्यक्त गरे ।यहाँ सबै ठाउँमा सेवाकाे नाममा लुटतन्त्र भईरहेकाे छ । गाउँपालिकाे परिषदमा ढिलाे भएकाे कारण सुत्केरीहरुले पाउनु पर्ने भत्ता नपाएकाे प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष मदन यादवले स्वीकार गरेका छन । एम्वुलेन्सकाे एक रुपयाँ हिनामिना नभएकाे यदि त्यसाे भएमा सम्बन्धित व्यक्ति सँग असुल गर्ने वताउँदै अल्ट्रसाउणड तथा ई सि जि गर्ने टेक्निसियन नभएकाे कारण सेवा सुचार नभएकाे हाे तर अब निकट भविष्यमा नै सबै सेवा सुचारु हुने यादव प्रतिबद्वता जनाए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
  • एक दिने राष्ट्रिय खोप अभिमुखिकरण
  • कोपिया परियोजनाबारे लुम्बिनी प्रदेशका जिल्लाहरुमा फिल्ड सर्वेक्षण शुरु
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑