• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

भारतको उत्तराञ्चलमा रहेको धर्मशाला मैदानसँग तुलना ‘संसारकै उत्कृष्ट नेपालमा पोखरा क्रिकेट मैदान’

नेपाल पोस्ट दैनिक
    December 28, 2019  मा प्रकाशित

Spread the love
      

कास्की १२ पुस । २०६६ सालमा भने रंगशाला परिसरमा क्रिकेट मैदानको निर्माण थालियो। क्रिकेटले रंगशाला परिसरमा भिरालो जग्गा पायो। तर पोखरामा बन्दै गरेको भाटभटेनी कम्प्लेक्स निर्माण गर्दा निस्किएको माटोबाट मैदान तयार पारियो। त्यसपछि बल्ल क्रिकेट मैदानको स्वरुप देखिन थाल्यो। लगत्तै पोखराले महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनको अवसर पायो। त्यतिबेलासम्म पनि मैदान व्यवस्थित हुन सकेको थिएन।

दुई वर्ष यता भने पोखरा क्रिकेट मैदान स्वरुप फेरेको छ। गत वर्ष पोखरा प्रिमियर लिग (पिपिएल) को पहिलो संस्करणका लागि आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मैदानको स्वरुपलाई परिवर्तन गर्‍यो। पृष्ठभूमि देखिने माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमशृंखलाले मैदानलाई मनमोहक पारेको छ। खेलाडी र दर्शकलाई माछापुच्छ्रेको काखमा हुने खेलले लोभ्याएको छ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का पोखरा क्रिकेट मैदानलाई नेपालमा उपलब्ध मध्ये उत्कृष्ट मान्छन्।

पारस यो मैदान भारतको उत्तराञ्चलमा रहेको धर्मशाला मैदानसँग तुलना गर्छन्।

‘भारतको हिमाञ्चल प्रदेशको धर्मशाला रंगशाला पर्यटकमा माझ चर्चित छ। त्यहाँको पृष्ठभूमीले गर्दा त्यहाँ पुग्ने पर्यटक फोटो खिचाइहाल्छन्,’ पारसले भने, ‘हामीसँग अझ ठूलो हिमालयन श्रृंखला अगाडि क्रिकेट मैदान छ। पूर्वाधार विकास गरेमा पोखरा क्रिकेट मैदान लोकप्रिय स्थल बन्न सक्छ।’ सेतोपाटिबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑