• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको नबराजपुरमा वडा स्तरीय कृकेट प्रतियोगिता सम्पन्न

 महेश सिंह , सिरहा
    November 16, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह , सिरहा ३० कार्तिक – सिरहाको नबराजपुर गाउँ पालिकामा वडा स्तरीय कृकेट प्रतीयोगिता सम्पन्न भएको छ । नबराजपुर ४ स्थित रहेको सोनवर्षा चौकमा कार्तिक ११ गते देखी संन्चालन भएको छ ।

गाउँ पालीकाको अध्यक्ष बिश्वमोहन यादबले खेलको उदघाटन गर्नु भएको कृकेट समितिको संयोजक सुरेन्द्र कुमार यादवले बताए उक्त खेल गाउँपालीका भित्रको पाँचौ वाडाका खेलाडि टिमहरुको सहभागिता रहेको सो खेल ११ दिन सम्म चलने स्थानिय खेल समिति का प्रतिनिधि सिबराम यादवले जानकारी दिनु भयो ।

खेलमा १० वाडा लिग म्याचमा वडा नम्बर १ ले ४ गेम खेल्दा १ जित हात परेको र ३ खेलमा हारबेहोरेको छ त्यस्तै वडा नम्बर २ ले ४ गेम खेलि चारै गेममा हारको सामना गर्नु परेको र वडा नम्बर ३ ले ४ गेम खेलदै ४ चार गेम जितदै हारको साम्ना नगरि सिर्सिय स्थानमा रहेको छ। त्यसै गरि वडा नम्बर ५ ले ४ खेल खेल्दा ३ खेल जित हात पारेको र १ गेममा हारको सामना गर्नु परेको बताए । प्रत्येक गेमम २ प्वाइन्ट दिएको छ ।

पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १ v/s ४- ० त्यसम्धे जित वडा १ लाई हराएर फाईनलमा वडा नम्बर ४ ले स्थान सुरक्षित गरेको छ । दोस्रो सेमिफाइनल खेलमा वडा नम्बर ३ v/s ५ वडा नम्बर ३लाई हराएर वडा नम्बर ५ फाईनलको लागि आफ्नो स्थान सुरक्षित गरेका हुन । शनिबारको फाईनल म्याचमा वडा नम्बर ५ ले तट जितेर पहिलो ब्याटिङ रोजेर १९४.५ बिकेट २० ओभरमा विशाल स्कोर वडा नम्बर ४ लाई १९५ रनको टारजेट दिएको थिए ।

पछी वडा नम्बर ४ ले ब्याटिङ गर्दै लक्ष्यको पश्चियाउदै २० ओभरमा ९ बिकेट गुमाउँदै १०६ रन मात्र बनाउन सफल भएको थियो । वडा नम्बर ४ लाई ठुलो अन्तरले ८८ रनले वडा नम्बर ५ ले बिजय हुन सफल हुनु भएको आयोजकले बताए । शनिबारको म्यान अपद म्याच वडा नम्बर ५ को लिदिप कुमार यादव ले स्वाधिक ४ बिकेट लिई वडा नम्बर ४ लाई कम रनमा रोक्न सफल भए ।

फाइनल खेलको म्याचमा वडा नम्बर ५ को प्रदीप कुमार यादवले स्वाधिक ९६ रन टिमले बनाए छन । म्यान अफद सिरिजमा वडा नम्बर ४ को जितेन्द्र कुमार यादव ले पुरै टुनामेन्टमा स्वाधिक रन १४१ र ११ बिकेट गुमाएको थियो । खेलमा प्रथम पुरस्कर २१००० हजार र सिल्ड , दुतिय पुरस्कार ११००० र सिल्ड रहेको नबराजपुर गाउँ पालिकाको प्रसास्किय अधिकृत अमरेन्द्र कुस्यैत यादव ले बताए ।

खेलमा राष्ट्रिय खेलाडि एम्पायर मोहबुब आल्म र धर्मेन्द्र चौधरी जस्ता खेलाडी लाई खेलमा सभागिता गराएको थियो । खेल हेर्न नेपाल लगायत भारतको पनि मानिसहरुको पनि सहभगिता रहेको थियो । खेललाई सुरक्षाको लागानी नेपाल पुलिस र सशस्त्रका डिएसपी कन्चन थापाको स्मेत उपस्तिथि रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑