• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कालिकामाईमा हरिहरपुर विर्ता गोल्डकप ः मुख्यमन्त्रीद्वारा उद्घाटन

आरोहण शाह,वीरगञ्ज
    October 14, 2019  मा प्रकाशित

Spread the love
      

आरोहण शाह,वीरगञ्ज २६ असोज । पर्साको कालीकामाई गँंउपालिका वडा नम्बर ३ हरिहरपुर विर्तामा आइतवार देखि प्रथम हरिहरपुर विर्ता गोल्ड कप फुटबल प्रतियोगिता शुुरु भएको छ ।

गाउपालिकाको सहयोग तथा बजरंग युवा स्पोर्टस क्लबको आयोजना सुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीले गर्नु भयो । प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्रीले हरिहरपुर विर्तामा रहेको खेल मैदानलाई रंगशालाको रुपमा विकाश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । मुख्यमन्त्री गदीले प्रदेश सरकारले प्रारम्भीक कामको लागि यस वर्ष २५ लाख बजेट प्रदान गर्ने जानकारी दिनु भयो ।

खेलको विकाशले समाजिक परिवर्तन सम्भव भएको ग्रामिण भेगमा पनि स्तरिय रंगशालाको आवश्यक्तामा मुख्यमन्त्रीले जोड दिनु भयो । वडा अध्यक्ष सन्जय पटेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रदेश सांसदहरु सिंहासन साह कलवार , करिमा बेगम , र भीमा यादव , पोखरिया नगरपालिकाका मेयर दिप नरायण प्रसाद रौनियार , समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव , जिल्ला सचिव तबरेज अहमद , कालिकामाई गँउपालिकाका उपप्रमुख राजेश चौरसीया , कालिकामाई गँउपालिकाका वडा अध्यक्षहरु पवन तिवारी , हरिओम साह ,सोनालाल चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

उद्घाटन खेलमा वीरगन्ज युनिटी विजयी प्रतियोगिताको उद्घाटन खेलमा वीरगन्ज युनिटी क्लब र हेटौडा ११ बीच भएको खेलमा बीरगन्ज युनिटी क्लब शुन्यका विरुद्ध ५ गोलगरि विजयी भएको छ । कात्तिक ४ गते सम्म सन्चालन हुने प्रतियोगितामा पर्सा , बारा , रौतहट , महोत्तरी र मकवानपुरका गरि कुल आठ टिमले भाग लिएका छन् ।

प्रतियोगीताको उपाधी विजेता टिमले नगद एक लाख र् उपविजेता टिमले नगद ५० हजार रुपैया पुरस्कार प्राप्त गर्ने आयोजक बजरंग युवा क्लबले जानकारी दिएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • प्याब्सन इन्टर स्कुल क्रिकेट प्रतियोगिता लोटसको कब्जामा
  • लोटस स्कुलको वार्षिक खेलकुद कार्यक्रम सम्पन्न
  • नवराजपुर–५ मा बिपिएल सिजन क्रिकेट प्रतियोगिता सम्पन्न
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑