• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कतारमा बक्री ईदमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने तयारी

नेपाल पोस्ट दैनिक
    June 26, 2019  मा प्रकाशित

Spread the love
      

काठमाडौ सम्वादाता ११ अषाढ । “बक्री ईदमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने तयारीमा संस्कृति घेदुङ कतार ईस्लामिकहरुको महान पर्व बक्री ईद्” (ईद अल अदह) को शुभ अबसरमा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको कल्याणकारी कोष सहयोगार्थ नेपाल तामाङ संस्कृति घेदुङ, प्रवास कार्यसमिति कतारको आयोजनामा नेपाल तामाङ संस्कृति घेदुङ, प्रवास कार्यसमिति कतारका अध्यक्ष हिरे तामाङ को संयोकत्वोमा “वक्री ईद को” पहिलो दिन दोहा स्थित ग्रान्ड रिगल होटेलमा प्रथम बृहत् साँस्कृतिक कार्यक्रम हुन लागेको हो।

भातृ संगठनका महिला घेदुङ, युवा घेदुङ, प्रवास कार्यसमिति कतारको संयुक्त सह-आयोजनामा हुन लागेको कार्यक्रम सफल पार्न नेपालबाट आमन्त्रित ख्याति प्राप्त अतिथि कलाकारद्वय, म्हेन्दोमाया, तामाङ सेलो, लोक दोहोरी गायक तथा संगीतकार शैलाप वाइबा ,चर्चित मोडल, नृत्यांगना तथा गायिका रितु तामाङ त्यस्तै गरि मोडल तथा नृत्यांगना उषा सुवेदी सहभागी हुनेछिन्।

साथमा आयोजक संस्कृति घेदुङको करिव डेढ दर्जन स्थानीय कलाकार र चर्चित कलाकार , लोक दोहोरी गायिका नानू घले, लोक दोहोरी गायक रामजी थापा मगरको समेत बेजोड प्रस्तुति रहने साथै तामाङ मौलिक संस्कृति झल्किने गरि डम्फु सेलो र टुङ्नाको धुन, लामा नाच, कर्स्योल पोङ्, लगायत अन्य झाँकी समेत प्रदर्सन गरिने भएकोछ।

उक्त साँस्कृतिक कार्यक्रम ल्याउने योजना २ महिना अगावै ११ जनाको कार्यसमिति गठन गरि बैठक बसि माईनुट तय गरिए पनी मिडियामा पछि मात्रै जानकारी गराएको संयोजक हिरे तामाङले बताए ।

मुख्यतः तामाङ समुदायको मौलिक पहिचान भेषभुषा, भाषा, लिपि, धर्म,संस्कार, संस्कृतिलाई संरक्षण र प्रबर्द्धन गराउने उदेश्यले आयोजना गर्न लागिएको कार्यक्रममा तामाङ गित म्हेन्दोमाया, साईकोले, तामाङ सेलो, लोक दोहोरी, आधुनिक सबै विधाको गायन र नृत्य प्रस्तुति रहने हुँदा एउटा मनोरञ्जनात्मक परिपक्व पारिवारिक माहोल सृजना हुने भएकोले उक्त दिन कतारलाई कर्मथलो बनाई रहनु भएका तामाङ तथा गैह्र तामाङ सम्पुर्ण नेपालि दिदीबहिनी तथा दाजुभाइहरु सहभागी भैई अतिथि कलाकारहरु संगै नाच्दै, गाउदै, झुम्दै कार्यक्रम सफल पारिदिन आयोजकले आह्वान गरिएको छ ।

कार्यक्रमको तयारी तीव्रता रहेको कार्यक्रमका ब्यबस्थापक भिम मोक्तान ले जानकारी दिनु भएको थियोे त्येसैगरि उक्त साँस्कृतिक कार्यक्रम बिकास तामाङ र सबिता तामाङ ले संयुक्त रुपमा होस्ट गर्ने भएको छ।

कार्यक्रम हुने मिति : ईदको पहिलो दिन समय : बिहान १० बजे देखि स्थान : ग्राण्ड रिगल होटेल १२ औं तलामा, साना सिग्नल र कुदुक राउन्ड बोर्ड नजिकै

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑