जनमुक्तिसेना पार्टीका अध्यक्ष रन्जित गुरुङले नेकपालाई बलात्कारीहरुको पार्टी भनेका छन् । उनले फेसबुक स्टाटसमा ´ नेपाल कम्युनिस्ट पार्टी बलात्कारीहरुको पार्टी हो, जनमुक्तिसेना पार्टी जनताको पार्टी हो ` लेखेका छन् । उनले थप यता
लहान,साउन २ गते । लहान १२ र २२ मा रहेको सलहेस फुलबारी सौन्दर्यकरण कार्यक्रम अन्तर्गत प्रदेश २ का उद्योग तथा प्रर्यटन मन्त्रालय र भू तथा जलाधार व्यवस्थापन लहान सिरहाको सहयोगमा नमूना हरित सडक निर्माण भएको छ । असारे बजेटमा थप यता
सप्तरी, साउन २ गते । अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्रले एक वर्षको अवधिमा लैङ्गिक हिंसा पीडित दुई सय ७१ जनालाई उपचारलगायतको सेवा पु¥याएको छ । व्यवस्थापन केन्द्रको जिल्ला समन्वय समितिका थप यता
कृष्ण माेहन चाैधरी सुखीपुर ३१ असार । सिरहा जिल्लाकाे दक्षिणवर्ती बरियारपट्टी गाउँपालिकाकाे तेस्राे ऐतिहासिक गाउँसभा साेमवार हर्साेल्लासका साथ सम्पन्न भएकाे छ । प्राथमिक स्वास्थ्य चाैकी बरियारपट्टीकाे सभाहलमा थप यता
जनकपुर — चार दिनदेखि निरन्तर राती ठूलो वर्षा र दिनभरको झरीले प्रदेश २ को ८० प्रतिशत भू-भाग डुबानमा परेको छ । बाढीमा फसेका ९ जनालाई सशस्त्र प्रहरीले धनुषाको कमला खोला एरियाबाट उद्धार गरेको छ । कमला खोलामा आएको बाढीले धनुषाको थप यता
काठमाडौँ, जेठ १० । साउन एक गते बाट सञ्चयकोषका सञ्चयकर्ताले चाहेको रकम सिधै बैंक खातामा जाने भएको छ भने, एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने भएको छ। सञ्चयकोष र नेपाल क्यिरिङ हाउस विच भुक्तानी सम्बन्धी सम्झौता भएपछि यो थप यता
पोखारा, जेठ १० । किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो । बिहीबार साँझ पोखरामा थप यता
मुस्ताङ, जेठ ११ । मुक्तिनाथबाट कागबेनी फर्कदै गरेको बस दुर्घटना भएको छ । शनिबार दिउँसो करिब १ बजे मुक्तिनाथबाट फर्किदै गरेको बस कागबेनीको सेल्फ़ी डाँडा नजिक टर्निङमा दुर्घटना भएको हो। ना, ५ ख ५७२६ नम्बरको बस दुर्घटनामा परेको थप यता
काठमाडौं, जेठ ११ । गृहमन्त्री रामबहादुर थापा (बादल) तातोपानी नाकाको निरिक्षणका लागि सिन्धुपाल्चोक पुग्नुभएको छ । अर्को साताबाट नाका सन्चालनमा आउने भएपछि ताताेपानी नाकाको सुरक्षा साथै कार्य प्रगतिको बारेका जनकारी लिन थप यता
उदयपुर, जेठ ११ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १ को बेलसोतमा बस्ने ६५ बर्षकी सन्तमाया बिश्वकर्माको सर्पको टोकाईबाट मृत्यु भएको छ । शुक्रबार साँझ ७ बजेको समयमा घरको आँगनमा बिकलाई सर्पले टोकेर उनको मृत्यु भएको हो थप यता