• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

पीडितलाई सहजै मृत्यु दाबी भुक्तानी

महेश सिंह सिरहा लहान १७ फाल्गुन - सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार म्यादी जिवनको भुक्तानी सहज रूपमा दिन थालेका छन।सिरहाको लहान स्थित रहेको सन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका लहान ब्रान्चका प्रबन्धक थप यता

सिरहामा ३ महिना देखि निरन्तर ट्राफिक प्रहरीको चेकिङ्ग

महेश सिंह सिरहा लहान १६ फाल्गुन -सिरहामा ट्राफिक प्रहरीले पुर्व पश्चिम राजमार्गमा चेक जाँचमा कडाई गरेका छन् ।राजमार्गमा करिब ३ महिना देखी निरन्तर ट्राफिक चेकिङ्गमा कडाई गरीएका छन्।अस्थाई ट्राफिक पोस्ट धनगढीबाट थप यता

लहानको दलित बस्तीमा फलफूल वितरण सहयोगी युवा सैलेशलाई स्थानीयद्वारा संमान

महेश सिंह सिरहा लहान १२ फाल्गुन -सिरहाको लहान १ स्थित रहेको दलित बस्तीमा संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा गरिब दलित एकल महिलाहरुलाई सहयोगी युवा सैलेश यादवको विशेष पहलमा सयौं महिलाहरुलाई फलफूल वितरण गरिएको थप यता

सन नेपाल लाईफ इन्स्योरेन्सका लहानका प्रबन्धक महतोले अफिसमा पीडितलाई बोलाए सहजै दिन थाले चेक

महेश सिंह सिरहा लहान १० फाल्गुन - सन नेपाल लाईफ इन्स्योरेन्सका लहान सखाका प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगार म्याग्दी जिवन बिमा गरेका मृतक पीडितलाई घरबाट बोलाए अफिसमै सहजै रूपमा मृत्यु दाबी भुक्तानी दिन थाले पछी थप यता

सन नेपाल लाईफ इन्स्योरेन्सका लहानका प्रबन्धक महतोले अफिसमा पीडितलाई बोलाए सहजै दिन थाले चेक महेश सिंह सिरहा लहान १० फाल्गुन – सन नेपाल लाईफ इन्स्योरेन्सका लहान सखाका प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगार म्याग्दी जिवन बिमा गरेका मृतक पीडितलाई घरबाट बोलाए अफिसमै सहजै रूपमा मृत्यु दाबी भुक्तानी दिन थाले पछी पीडित परिवारहरुले खुसी व्यक्त गरेका छन्। प्रबन्धक महतोले पीडितहरुलाई खोजी सहज रूपमा भुक्तानी दिन लाग्दा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गराउन ब्यक्तीहरुले लाईन लाग्ने गरेका छन्। सिरहाको कर्जन्हा नगरपालिका वाडा नम्बर ३ बन्दीपुर बस्ने सत्यनारायण साह सोनारका २१ वर्षिय पपु साह लाई नेपालबाट वैदेशिक रोजगारमा कतार पुगेका सोनारलाई काम गर्दै गर्दा अचानक २०७८ मंसिर २२ गतेका दिन कतारमा हर्ट ऐटयाक भएर मृत्यु भएका छन्। २१ वर्षिय पपु साह सोनारले प्रहिलो पल्ट खाडि मुलुक कतार पुगेका थिए।उनी घरको एक्लो छोरा थिए। उनलाई कतारमा मृत्यु भएको खबर सुन्दा परिवारजनमा निकै ब्रजपात खसेको छ्। ऊनी बिदेश बिदेश जाने क्रममा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा वैदेशिक रोजगार म्यादी जिवन बिमा गराएका थिए। बिमा पोलिसी नम्बर FE1000169942 भएको हो। मृत्युक घरको अवस्था आर्थिक रुपले निकै कम्जोर रहेको रहेको छ्। मृत्युकको बुवा आमा हाट बजार गरेर जिबिको पार्जन गर्ने गरेका छन्। छोरा गुमाएका आमा बुवालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पत्रकार महेश सिंहको रोहवरमा माछापुच्छ्रे बैंकको १४ लाखको चेक हस्तान्तरण गरेका छन्।

महेश सिंह सिरहा लहान १० फाल्गुन - सन नेपाल लाईफ इन्स्योरेन्सका लहान सखाका प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगार म्याग्दी जिवन बिमा गरेका मृतक पीडितलाई घरबाट बोलाए अफिसमै सहजै रूपमा मृत्यु दाबी भुक्तानी दिन थाले पछी थप यता

सिरहाको कटैमा विशाल बिष्णु महायज्ञको आयोजना

महेश सिंह सिरहा लहान १० फाल्गुन - सिरहाको सखुवानान्नकारकट्टी १ मा श्री श्री १००८ श्री बिशाल महा बिष्णुयज्ञको आयोजना हुने भएको छ्। श्री सिताराम महा बिष्णुयज्ञ शान्ति बिश्व शान्ति नवम कुण्डमा श्री राम चरीत्र रामायण पाठ साथमा थप यता

लहानमा एक नयाँ समाजसेवी थपीए समाज सेवामा ब्यस्त

महेश सिंह सिरहा लहान ९ फाल्गुन- समाजिक न्याय दिवसको उपलक्ष्यमा समाजसेवीहरु मानवसेवामा ब्यस्त देखि एका छन्। सिरहाको लहान नगरपालिका १ स्थित रहेको अतिबिपन्न बस्तीलहानमामा २५ जना महिलाहरुलाई साडी वितरण गरेर समाजिक न्याय दिवस थप यता

मनकारीहरुको आर्थिक सहयोगमा लहान ५ स्थित मुस्लिम धर्मशाला निर्माण हुँदै

महेश सिंह सिरहा लहान ८ फल्गुण - सिरहाको लहान नगरपालिका वाडा नम्बर ५ स्थित मुस्लिम धर्मशालको निर्माण हुन् लागेको हो। मनकारीहरुको आर्थिक सहयोगमा उक्त धर्मशाला निर्माण हुन् लागेका हुन।धर्मशालाको लागि १ कठा जग्गा लहान थप यता

समाजसेबी चौधरीसंगै चर्मामा आउदै सैलेश

महेश सिंह सिरहा लहान ७ फाल्गुन - ७२औं प्रजातंत्र दिवसको उपलक्ष्यमा समाजसेवीहरुले गरिब दलित बस्तीका एकल महिलाहरुलाई साडि सहयोग गरेर प्रजातन्त्र दिवस मनाएका छन्।सिरहाको लहान नगरपालिका वाडा १को मुसहर बस्तीमा २५ घर घुरीलाई थप यता

सर्बपरी नेता चौधरीको दिनचर्या बन्दै समाजसेवा

महेश सिंह सिरहा लहान ५ फाल्गुन- सर्बपरी नेता महेश चौधरीद्वारा लहान नगरपालिका वाडा नम्बर २ मिलन चौक स्थित रहेको मुसहर बस्तीमा तृपाल सहयोग गरेका छन्।उक्त मुसहर समुदाय पानीको उच्च चपेटामा पर्दै आएका छन्। घाम,पानीबाट बच्न थप यता

  • « Previous Page
  • 1
  • …
  • 19
  • 20
  • 21
  • 22
  • 23
  • …
  • 43
  • Next Page »
  • पछिल्ला
  • लोकप्रिय
आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
आज देशभरका अदालत बन्द
रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

समाचार
आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
छुटाउनु भयो की?
एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
कांग्रेस सभापति थापाको राजीनामा
फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
आज समाजिक न्याय दिवस
निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
प्रबन्ध निर्देशक : शम्भु चौधरी
सूचना विभाग दर्ता नं:
काठमाडौँ, नेपाल
+९७७-९८४२८२७३९७
९८०७०९२१११

[email protected]
www.nepalpostdainik.com

हाम्रो टीम

प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
संयोजक : सचिता सिंह थारु

सह-संयोजक : प्रदिप सिंह महतो

संवाददाता : हेर्नुहोस

  • Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
© २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
↑