• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

६५ लाखको लगानीमा प्रशासकीय भवन निर्माण

नेपाल पोस्ट दैनिक
    March 30, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १७ चैत – सिरहाको बरियारपट्टी गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन भएको छ। गाउँपालिकाको आफनो भवन नहुँदा पालिकामा सेवा ग्राहीलाई काम गर्न असहज हुँदै आएका गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोले जानकारी दिनु भयो।

२० बर्ष देखि निर्वाचन बिहीन रहेको नेपाल ततकालिन गाबिसहरु अस्त बेस्त देखिएका थिए।जनतामा समेत अन्यौलता रहेको थियो। स्थानीय निर्वाचनबाट जनप्रतिनिधि छनोट भए पश्चात् जनताले कामको सहता महसुस गरेका हुन्।जनप्रतिनिधि छनोट भएर काम गर्न आए पछि काम गर्ने वातावरण पालिकामा समेत न रहेको अध्यक्ष महतोले बताए।

पालिकाको कर्मचारी र सम्पुर्ण जनप्रतिनिधिहरुलाई काम गर्न सहज होस भने उदेश्यले पालिकाबाट ६५ लाख रकम बिनियोजन गरी प्रशासकीय भवनको सिल्यानास गरेका थिए।
भवन निर्माणको सम्पुर्ण काम पुरा भए पश्चात् एक बृहत कार्यक्रमको आयोजना गरी नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरीएका छन्।

गाउँपालिका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहाको प्रमुख जिल्ला अधिकारी मोहम्मद लालबाबु कवारि रहनु भएको थियो। पालिका उपाध्यक्ष रेखा कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत रंजित जङ्ग अधिकारी रहनु भएको थियो।

अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहा सखाको सभापति मनोज बनैता यादव,पत्रकार महेश सिंह,बद्री यादव, मुकेश यादव,घुरन मुखिया लगायत पालिका भरीका सम्पुर्ण जनप्रतिनिधि र समाजसेवी बुद्धिजीवी शिक्षक विद्यार्थी राजनीति दलका प्रतिनिधि स्वंमसेवीकाहरुको समेत उपस्थिति रहेको थियो।कार्यक्रममा दर्जनौं जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए।

बिशिस्ट अतिथि कवाडीका अनुसार स्थानीय सरकारलाई आफैमा निर्भर भएर बिकास निर्माणको काम अगाडि बढाउन उनले बताए। पकै पनी जनप्रतिनिधि आउँदा गाउँ गाउँ सडक निर्माण देखि लिएर मठ मन्दिर स्कुल अस्पतालहरु समेत स्थापना भएको छ्। स्थानीय जनताहरुले अब सेवा सुबिधा लिन थाले पछी बल बिकासको प्रत्याभूति गर्न थालेको छ कवाडीले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑