शम्भु चौधरी लहान, १० जेठ । नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको शनिबार भएको दोस्रो नगर अधिवेशनबाट नगर अध्यक्षमा छठवा सदा चयन भएका छ । नेपाल राष्ट्रिय मुसहर संघ केन्द्रीय कमिटी महासचिव राम स्वरुप सदाको प्रमुख आतिथ्यमा अधिवेशन थप यता
शम्भु चौधरी लहान ८ जेठ । लहान नगरपालिका १३ घलेटोल मुसहर समुदायका अतिविपन्न २० घरपरिवारलाई नयाँ सुरक्षित घर हस्तान्तरण गरिएको छ। लहान नगरपालिका, ह्याविट्याट फर ह्युमानिटी नेपाल र भवानी एकीकृत विकास केन्द्र धनगढीमाई न पा २ थप यता
लहान ०५ जेष्ठ । राजदेवी पञ्चावति मन्दिर संरक्षण विकास समितिले यस वर्षको सम्पन्न राजदेवी पूजाको आम्दानी तथा खर्च विवरण सार्वजनिक सुनुवाइमार्फत सार्वजनिक गरेको छ। लहान–१५ ढोढनास्थित मन्दिर परिसरमा आयोजित कार्यक्रममा महेश थप यता
लहान २ वैशाख । मधेश प्रदेशमा मनाइने आज जुडशीतल पर्वको दिन रहेको छ । मान्यजनबाट आशीर्वाद स्वरुप आफुभन्दा ठुलाले सानालाई टाउकोमा पानी दिएर सधैभरि रहिरहुन भन्ने आशिर्वाद दिन्छ भने सानाहरुले आफुभन्दा ठुलालाई खुट्टामा पानी राखी थप यता
शम्भु चौधरी लहान १ बैशाख । थारु कल्याणकारिणी सभाको भातृ संगठन थारु महिला सभामा पुनः सिरहाकी भगवती चौधरी केन्द्रिय अध्यक्ष बन्न सफ भएकी छिन । केन्द्रको चौथो राष्ट्रिय महाधिवेशन २०८२ चैत २८ र २९ गते लहान १५ ढोढना स्थित थप यता
लहान ३० चैत। सिरहाको कल्याणपुर स्थित दुर्गा मन्दिरमा लाइट जडानको कार्य सम्पन्न नै नगरी भुक्तानी लिएको जनगुनासो रहेको छ । काम नै नगरी जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुक्तानी लिने र दिने स्थानीय बासीको गुनासो थप यता
शम्भु चौधरी लहान १० चैत्र । मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान्उत्सव चैती छठ पर्व मनाइँदैछ । नेपाल र भारतका मिथिला क्षेत्रमा आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक थप यता
लहान २ चैत्र । सिरहाको नरहा गाउँपालिकामा पोषण सुधार तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले महिला कृषक समूहहरूलाई विभिन्न कृषि सामग्री तथा सेवा–सुविधा वितरण गरिएको छ। केयर नेपालको आर्थिक सहयोग, राष्ट्रिय कृषक समूह थप यता
लहान २५ फाल्गुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शिव उदगार यादव (शिवा)ले सम्पूर्ण नारीहरूप्रति सम्मान प्रकट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले नारीलाई सृष्टिकी जननी, मायाकी प्रतिमूर्ति तथा शक्तिस्वरूपा भन्दै थप यता
लहान १६ फाल्गुन । एकातिर चुनावको माहोल तातिएको छ भने अर्कातिर दिन प्रतिदिन हत्या हिंसाको कुरा बढ्दै सुनिएको छ । गत फाल्गुन १४ गते बिहीवार अपरान्ह करिब ४ बजे औरही गाउँपालिका–६, चक्करस्थित भित्री सडक खण्डभन्दा ३०० मिटर पूर्व थप यता