• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

थारु चलचित्र लैहराको छयांकन शुरु

नेपाल पोस्ट दैनिक
    September 2, 2025  मा प्रकाशित

Spread the love
      

सिरहा,१७ भदौ। सप्तरीको सुरुङ्गा नगरपालिका ८ मा अवस्थित मुसहरनीया मन्दिरको प्रांगणमा नारी कथामा आधारित थारु लघु चलचित्र लैहरा (माईतीघर) को छायांकन शुरु भएकोे छ ।
थारु महिलाले विवाह पश्चात् चाडपर्वको बेला माईती घरमा जाँदा गरिने क्रियाकलाप र विवाह पश्चात् आउने परिवर्तन तथा मनोभावनालाई समेटिएको वताइएको छ ।
थारु कल्याणकारी सभाका कन्द्रीय सदस्य शिव नारायण चौधरी शिवाको निर्देशन रहेको उक्त लघु चलचित्रको मुख्य निर्माता जसो कुमारी चौधरी र सह निर्माता मिहिललाल चौधरी र रतन कुमारी रहेकी छन् ।
लैहरा चलचित्रमा गित संगित हरेकृष्ण चौधरी फेकुवा चम्काको रहेको छ भने स्वर हरेकृष्ण चौधरी र भारतका सुधा सुमन रहेको छ । संगित संयोजन भारतका शिवम लाल यादवले गर्नु भएको छ ।
नारीको कथामा आधारीतमा थारु लघु चलचित्र लैहरामा हरेकृष्ण चौधरी फकुवा चम्का, आँचल चौधरी चम्की, चन्द्रकुमारी चौधरी, अनुभक्त चौधरी, मिहिलाल शिव चौधरी, प्रमोद चौधरी तथा अतिथी कलाकारहरुमा अधिकलाल यादव र भारतका सोनु राज रहेको वताइएको छ ।
थारु चलचित्र लैहरा भदौको २० गते विभिन्न स्थानमा च्यारेटी शो गर्ने गरी चलचित्र निर्माण भइरहेको वताइएको छ । उक्त चलचित्र फोकस सिने आर्ट युट्युव च्यनेलमा राखिने निर्माताहरुले जनाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑