• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान १७ सचिव विहिन, सेवा ग्रही मर्कामा, छिटटै व्यवस्थापन गर्ने वडा अध्यक्ष चौधरीको प्रतिवद्धता

नेपाल पोस्ट दैनिक
    August 27, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान,११ भदौ । लहान नगरपालिका १७ को वडा कार्यालय अहिले सचिव विहिन बनेका छन । सचिव राजकुमार साह आन्तरिक विवादका कारण विना जानकारी साउन २ गते देखि अनुपस्थित रहेको थियो । नगरपालिकाको आदेश अनुसार भदौ २ गते पुनः वडामा हाजरी हुन आउँदा वडा अध्यक्ष प्रथमलाल चौधरी थारुले हाजरी गराएन । त्यो दिन देखि हालसम्म वडा कार्यालयमा सचिव विहिन रहेको नेपाली कांगेसका जिल्ला कार्य समिति सदस्य त्रिपतलाल यादवले बताए ।
सचिव विहिन भएपछि वडामा हुने कार्य हाल बन्द भएपछि वडाका सेवाग्राहिहरु मर्कामा परेका छन् । अहिले नविकरणको चट्टारो भए पनि सचिव विहिन भएपछि सेवाग्राहिहरु आक्रोस पोखेका छन् ।
यता नेपाली काग्रेंसका जिल्ला कार्य समिति सदस्य यादवको नेतृत्वमा गएको टोली वडमा भएका ३ वर्ष अघिसम्मको कार्य प्रगति विवरण सहित अन्य वुन्दामा केन्द्रित रहि अध्यक्ष चौधरीसँग मांग गरेका छन् ।
वडा १७ का नेपाली काँग्रेसका बुथ सभापति हरि नारायण चौधरीका अनुसार वजेट विनियोजन गर्ने बेलामा पनि हामीलाई सोध खोज गर्नुपर्ने धारणा राखेका छन् ।
यी यथावत समस्यालाई १ हप्तासम्ममा समाधान गर्ने वडा अध्यक्ष चौधरीले बताए । अध्यक्ष चौधरीका अनुसार हामी सकभर कुनै पनि निर्णयमा सबै दलहरुलाई समेटेरै जाने गरेका छौँ तर कदम कदाचित कुनै नेता वा कार्यकर्ता छ्टेको छ भने आगामी दिनमा वहाँलाई समेटेरै जाने प्रतिवद्धता जनाए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑