• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरी डाका काण्डमा ९ जना अभियुक्त पक्राउ पछि सप्तरी प्रहरीद्धरा सार्वजनिक

नेपाल पोस्ट दैनिक
    August 4, 2025  मा प्रकाशित

Spread the love
      

सप्तरी सम्वादाता, १९ साउन । सप्तरीको सुरुङा नगरपालिकामा डाका समुहद्वारा गत जेठ २२ गते राति हत्या गरिएका कन्तलाल चौधरीको हत्यारामा संलग्न ९ जनालाइ घट्ना भएको दुई महिना पछि सप्तरी प्रहरीले सोमवार पक्राउ गरेर पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेका छन् ।
प्रहरीले घटनामा संलग्न ९ जना पक्राउ पर्नेमा सुरुङा नगरपालिका ८ का २७ वर्षिय राजेश कुमार मरिक, २८ वर्षिय संजय मरिक, बोदे बर्साइन नगरपालिका २ का २० वर्षिय दिपेन मरिक, खडक न।पा।।११ का ३४ वर्षिय हरिकिसुन मरिक, शम्भुनाथ न।पा। ।८ का २४ वर्षिय दिपक मरिक, उदयपुरको बेलका न।पा।वडा नं।१ का २८ वर्षिय चन्दर मरिक, सप्तरीको संरुंगा ७ का ३३ वर्षिय राजु कुमार बि.क., सिराहाको लाहान न.पा.६ का ५२ वर्षिय महेन्द्र गोड्से र लहान ८ का ३८ वर्षिय उमेश साह सोनार रहेका छन् ।
पक्राउ परेकाहरू विरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको सप्तरी प्रहरीका प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनु भयो ।
पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहना सहित कटुवा पेस्तोल १ थान, त्यसमा प्रयोग हुने २ राउन्ड गोली र १ थान खुकुरी बरामद भएको प्रहरीले जनाएको छ ।
सम्मेलनमा उपस्थित भएका मधेश प्रहरीका प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले सफल अनुसन्धान गरि हत्यारा पक्राउ गर्ने सवैलाई सो अवसरमा धन्यवाद दिनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑