• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 13, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै

नेपाल पोस्ट दैनिक
    July 11, 2025  मा प्रकाशित

Spread the love
      

२७ असार । यो दिवस प्रत्येक वर्ष जुलाई ११ मा मनाइन्छ। सन् १९८७ को तदन तत्कालीन पाँच अर्ब मानिसको सीमालाई पार गर्नेको स्मरणमा १९८९ मा स्थापना गरिएको हो ।
जनसंख्या वृद्धिको असर—प्राकृतिक स्रोत, स्वास्थ्य, शिक्षा र आर्थिक प्रणालीका बारेमा जनचेतना जगाउने । परिवार नियोजन, लिंग समानता, मातृ–शिशु स्वास्थ्य र मानव अधिकारहरूमा ध्यान केन्द्रित गर्ने । युवाको अभिव्यक्ति र स्वतन्त्रता सुनिश्चित गर्न नीति निर्माणमा सुधार ल्याउने सन्देश प्रवाह गर्ने  उद्धेश्य रहेको छ ।

यसले विश्वकै सबैभन्दा ठूलो युवा पुस्तालाई प्रजनन स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगारी र अधिकारहरूमा पहुँच सुनिश्चित गर्ने सन्देश दिन्छ  ।

यु एन महासचिव एनटोनियो गुटरिसले युवा पुस्ताको क्षमतामा विश्वास राख्दै, उनीहरूलाई आफ्नो दृढ इच्छा अनुसारको परिवार बनाउन सक्षम बनाउने वातावरण निर्माण गर्न आग्रह गरे। उनले आर्थिक असुरक्षा, लिंग असमानता, स्वास्थ्य सेवा अभाव, जलवायु संकट र द्वन्द्वका चुनौतीहरूका बाबजुद युवाहरू अगाडि बढ्न चाहेको उल्लेख गरे  ।

हाल विश्वको जनसंख्या ८.२ अरब नाघिसकेको छ र सन् २०२१ मा ८ अरब पुग्नासाथ यो जोखिम र अवसर दुवैका रूपमा देखा परेको छ  । यु एनको अनुमान अनुसार, यो संख्या २०५० सम्ममा ९.७ अरब हुनेछ, र सन् २१०० सम्म १०.४ देखि १०.९ अरब को आसपास रहनेछ  । धेरै विकसित राष्ट्रहरूमा जन्मदर घटिरहेको छ, जसले कयौँ देशमा जनसंख्या घट्ने सम्भावना पनि देखाएको छ ।

नेपालमा अहिले करिब ३ करोड आबादी रहेको अनुमान छ। पछिल्लो दशकको वार्षिक वृद्धिदर लगभग ०।९२प्रतिशत रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार भने, देशमा पुरुष भन्दा महिलाको जनसंख्या थोरै बढी रहेको देखिन्छ । हाल नेपालको जनसंख्या राष्ट्रिय जनगणनाको प्रारम्भिक परिणाम अनुसार २९।१ मिलियन र त्यसले झन्डै २९.४ मिलियन पुर्‍याउने अनुमान गरिएको छ ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
  • कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
  • महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
  • राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    • पछिल्ला
    • लोकप्रिय
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    देशका केहि स्थानहरुमा बर्षा र हिमपातको सम्भावना
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण
    कलास यात्रासंगै नौ दिने तेस्रो विष्णु महा यज्ञ शुरु
    महेन्द्र गेनाई प्रादेशिक प्रस्तुती गृह अलपत्र, प्रदेश स्तरीय बजेटमा आनाकानी
    राष्ट्रिय आर्थिक गणना २०८२ को जिल्ला स्तरीय अन्तर्किया कार्यक्रम
    लहान, तलब माग गर्दै शिक्षक आन्दोलनमा, माग सम्बोधन नभए कडा संघर्षको चेतावनी
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑