• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 08, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

औरही गाउँपालिकाले ४० करोड ८३ लाखको बजेट प्रस्तुत

नेपाल पोस्ट दैनिक
    June 25, 2025  मा प्रकाशित

Spread the love
      

लहान, ११ असार । औरही गाउँपालिकाको १३ औं अधिवेशन मंगलबार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनबाट चालू आर्थिक वर्ष २०८२।०८३ को लागि ४० करोड ८३ लाख ९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ।
पुर्वाधार तथा संरचना विकास, जनसंख्या तथा समाजिक विकास, वातावरण संरचना तथा खानेपानी, शिक्षा, स्वास्थय, कृषि विकास तथा सहकारी, रोजगार, धार्मिक साँस्कृतिक र पर्यटन लगायत विविध क्षेत्रमा नीति बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।
पालिका अध्यक्ष शिवजी यादवले गाउँसभालाई सम्बोधन गर्दै भने ३ महिनाभित्र घर बनेको नबनेको घर निस्शुल्क रुपमा नक्सा बनाउन सम्पूर्णमा आग्रह गरेका छन् । ३ महिना पछि सःशुल्क हुने भनिएको छ। यो सँगै सिरहाको १७ पालिकामध्ये सिरहा नगरपालिका बाहेक सबै पालिकाले कानुनी रुपमा समयमै आफ्नो नीति बजेट तथा कार्यक्रम ल्याएको छ।
सिरहाका अधिकाँश पालिकाले भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाईलाई प्राथमिकतामा राखेका छन् । त्यसैगरी, औरही गाउँपालिकासहित १६ पालिकाको नीति बजेट तथा कार्यक्रम यस्तो रहेको छ।

प्रमुख अतिथि लोक सेवा आयोग कार्यालय मधेश प्रदेशका पुर्व अध्यक्ष, विशिष्ट सिरहाका सिडियो विश्वप्रकाश दाहाल, गाउँपालिकाको सम्पूर्ण वडाअध्यक्ष, कार्यपालिका सदस्य, संचारकर्मी, सुरक्षाकर्मी, ग्रामीणबासी लगायतको उपस्थितिमा गाउँ अधिवेशनको खुल्ला सत्र सम्पन्न गरेको छ ।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑