• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 18, Jul, 2025
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहान नगर पालिका स्तरमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम

नेपाल पोस्ट दैनिक
    June 12, 2025  मा प्रकाशित

Spread the love

लहान,२९ जेठ । लहान नगर पालिका स्तरमा जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धि रहेका निति बारेमा स्थानिय सरोकारबालाहरुसंग अन्तरक्रिया कार्यधmम विहिबार सम्पन्न भएको छ ।
लहान नगरपालिका स्तरीय उक्त कार्यक्रममा नगर प्रमुख महेश कुमार चौधरी प्रमुख,प्रसासकिय अधिकृत जयकान्त झा वडाध्यक्षहरू तथा अन्य कार्यपालिका सदस्यहरूको विशेष उपस्थिति रहेको दलित जनकल्याण युवा कल्बका समाजिक परिचालक राज कुमार पासवानले बताए ।
कार्यक्रमको उद्देश्य विपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीय नीति निर्माण,कार्यान्वयनमा सरोकारवालाहरूको सहभागिता अभिवृद्धि गर्नुका साथै प्रभावकारी समन्वय र पूर्वतयारी सुनिश्चित गर्नु रहेको परिचालक पासमानले बताए ।
सम्बन्धित निकायहरूका प्रतिनिधिहरूले स्थानीयस्तरमा देखिएका प्रमुख जोखिम, चुनौतीहरू तथा समाधानका उपायहरूबारे विचार आदानप्रदान गरेका थिए। साथै, सहभागिहरूबीच विपद् व्यवस्थापनको दीर्घकालीन रणनीति, समुदायमा जनचेतना अभिवृद्धि र दिगो समाधानका उपायहरूबारे महत्वपूर्ण छलफल भएको थियो।
कार्यक्रमले स्थानीय सरकार, नागरिक समाज र सरोकारवालाबीच समन्वयात्मक कार्यशैली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
एक्सनएड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दलित जनकल्याण युवा क्लब, लहान–२० द्वारा विपद् जोखिम न्यूनीकरण तथा नीतिगत विषयमा लक्षित संवाद कार्यक्रम नगर कार्यपालिका सदस्यहरु विच सम्पन्न गरिएको छ ।

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
  • पीडित यादव अझै न्यायको लागी भौतारी दै
  • मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
  • लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    • पछिल्ला
    • लोकप्रिय
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहान १२ को नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी उदघाटन
    आज विश्व वतावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाउदै
    छुटाउनु भयो की?
    सप्तरीको बलान बिहुलमा सामूहिक दुर्घटना बीमा हस्तान्तरण
    देशभर विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउदै
    पीडित यादव अझै न्यायको लागी भौतारी दै
    मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा,राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह
    लहानमा उच्च प्रविधियुक्त डेन्टल क्लिनिक, मन्त्रीद्वारा उद्घाटन
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑