• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नवराजपुरमा विपतका समयमा सिकाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    June 10, 2025  मा प्रकाशित

Spread the love
      

जेठ २७ । सिरहाको नवराजपुर गाउँपालिकाको सभाहलमा शिक्षा, युवा तथा खेलकुद शाखा नवराजपुर गाउँपालिकाको आयोजनामा र गापा अध्यक्ष शिवउदगार यादवको अध्यक्षतामा विपतका समयमा सिकाई निरन्तरताका लागि सिकाई आपूरण तथा सिकाई योजना कार्यान्वयन सम्बन्धी प्र।अ। तथा शिक्षक अभिमुखीकरण कार्यक्रम एक दिने सम्पन्न भएको छ भने भोलि प्राथमिक तहको शिक्षकहरुलाई दोस्रो चरणमा यस्तै अभिमुखिकरण संचालन हुने शिक्षा शाखा प्रमुख महेश्वर प्रसाद यादवले जनाएका छन।
कार्यक्रममा पालिका भित्रका २० वटा बिधालयका प्रअ र बि।ब्य।स।अध्यक्षहरु गरि ४० जनाको सहभागीता रहेको थियो भने प्रशिक्षक प्रमोद महतको दमदार प्रस्तुति रहेको थियो। प्रशिक्षक यादवले प्रस्तुत गरेका बिषयहरु यस प्रकार रहेको थियो। विपतका समयमा सिकाई निरन्तरताका लागि सिकाई आपूर्ति तथा सिकाई योजना कार्यान्वयन सम्बन्धी प्र।अ। तथा शिक्षक अभिमुखीकरण कार्यक्रमू भन्ने शीर्षकले शिक्षा क्षेत्रमा संकट जस्तै भूकम्प, महामारी, बाढी, आदि० का कारण विद्यार्थीको नियमित अध्ययन प्रभावित भएको अवस्थामा सिकाई निरन्तरता सुनिश्चित गर्न तयार पारिएको योजनात्मक प्रयासलाई जनाउँछ प्रशिक्षक यादवले बताएका थिए।
यस कार्यक्रम अन्तर्गत प्रशिक्षक महतले मुख्य उद्देश्यहरू र गतिविधिहरू निम्नानुसार हुन्छन् बताएका थिए। मुख्य उद्देश्यहरू विपतको अवस्थामा पनि सिकाइलाई निरन्तरता दिने व्यवस्था मिलाउने। सिकाइ आपूर्ति योजना तयार गर्न र लागू गर्न शिक्षक र प्र।अ।लाई सक्षम बनाउने।वैकल्पिक सिकाइ विधि ९जस्तै रेडियो, टिभी, अनलाइन, घर(घर भ्रमण० को उपयोगबारे जानकारी दिनु। सामुदायिक सहभागिता बढाउँदै विद्यार्थीको पहुँच सुनिश्चित गर्ने।सुरक्षित सिकाइ वातावरण सुरक्षित स्थान० सुनिश्चित गर्ने बताएका थिए।
प्रशिक्षक महतले कार्यक्रमका लागि मुख्य विषयवस्तु बारेमा यसरी बताएका थिए। सिकाइ निरन्तरताको अवधारणा र महत्व। संकटको समयमा शिक्षाको निरन्तरता किन आवश्यकरुशिक्षा गुमाउनुको दीर्घकालीन असरहरू, सिकाइ आपूर्ति, योजना ९ीऋए० बनाउने प्रक्रिया,विद्यालय स्तरको योजना कसरी बनाउनेरुजोखिम मूल्यांकन, स्रोत साधनको पहिचान, गतिविधि निर्धारण,वैकल्पिक सिकाइ माध्यमहरूको परिचय र प्रयोग विद्युतीय (टिभी, रेडियो, मोबाइल एप, अनलाइन कक्षा) कागजी सामग्री जस्ता महत्वपुर्ण बिषयमा चर्चा गरेका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑