• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जिबरील मियाँले स्वास्थ्य चौकीका लागी ७ कठठमा जग्गा दान

नेपाल पोस्ट दैनिक
    May 10, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान २० बैशाख । धनगढीमाई नगरपालिका २ मा १५ शैयाको स्वास्थ्य चौकी निर्माण हुने भएको छ । त्यसको लागी वडा २ कै जिबरलि मियाँले आफनो श्रीमति जहिदा खातुनकी नाममा रहेको नम्बरी जग्गा ७ कठ्ठा दान गरेको वडा अध्यक्ष हमिद मियाँले बताए ।
माननिय तथा नेपाली कांग्रैसको जिल्ला सभापति रामचन्द्र यादवको पहलमा संघिय सरकारको बजेटबाट निर्माण हुन लागेको स्वास्थ चौकी निर्माणको लागि रु. ४० लाख बजेट विनियोजन भएको सभापति यादवले बताए । उपभोक्ता समिति मार्फत निर्माण हुने स्वास्थ चौकी यसै आर्थिक मसान्तसम्ममा निर्माण गरिसक्ने बताएका छन् । सभापति यादवका अनुसार वडा नं. २ वडा नं. ७ मा स्वास्थ चौकी निर्माण, वडा भरीमा १० वटा इनार, ठुलो डिप बोर्डिगं तथा आफ्नै व्यक्तिगत लगानीमा बाटो घाटो मर्मतसंगै विधुतीकरणका कामहरु गरेको बताए ।
यता जग्गा दाता मो. जिवरिल मियाँका ३ छोरा २ छोरी गरि ५ छोराछोरी रहेछन् । मियाको जम्म जग्गा ५ विघा रहेको बताए । सामाजिक सदभाव, एकता र सहि सुन्यताको लागि हिन्दु र मुसलिम बिच भाइचाराको नाता कायम गर्न जग्गा दान गरेको दाता मियाँले बताए । वडा २ मा २ सय घरधुरी मुसलिम समुदायहरु रहेका छन् ।
स्थास्थ चौकीका लागि १६ फिट बाटो समेत दिने सामाजिक निर्णय भएको छ । बाटोमा पर्ने जग्गा दाताहरु हसिरन खातुन, मो. नसरुदिन, सुक्नी मियाइन, पलास देवी राय, पुनिता देवी राय, राजेन्द्र गिरी बाटो दिने सहमति कागजमा सहि छाप गरेको वडा अध्यक्ष हमिद मियाले बताए ।
वडा अध्यक्ष मियाँका अनुसार यास अस्पतालले सम्पुर्ण हिन्दु तथा मुस्लिम समुदायका मानिसहरुलाई समयमा नै सेवा पुग्ने बताए । साथै यस स्थास्थ्य चौकीलाई क्रमवद्ध रुपमा विस्तार गर्ने अध्यक्ष मियाँले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑