• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहा, नवराजपुरमा विद्युतीय ट्रान्सफर्मर तोडफोड गरी चोरी

नेपाल पोस्ट दैनिक
    April 26, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १३ बैशाख । सिरहाको नवराजपुर गाउँपालिका २ मा १० गतेको राति अज्ञात समूहले विद्युतीय ट्रान्सफर्मर तोडफोड गरी चोरी गरेका छन्। स्थानीयका अनुसार करिब ३–४ वर्ष अघि कमला सिचाइ योजना अन्तर्गत पूर्व वडा अध्यक्ष खुशीलाल साहले १ करोड रुपैयाँ भन्दा बढीको बजेटमा उपभोक्ता समूह मार्फत ५० वाटको ट्रान्सफर्मर जडान गरेका थिए ।
अज्ञात समूहले ट्रान्सफर्मर तोडफोड गरी तामा क्वाईल, तेल सहित गहुँ, धान, चामल कम्पाईनमा लाग्ने पार्टपुर्जा जस्ता समान करिब दुई लाख बराबरको सामग्री लुटपाट गरेको एक स्थानियले बताए ।
स्थानीय बासीन्दाका अनुसार यस्तो ट्रान्सर्फमर खोल्ने काम अन्य कसैबाट हुन नस्क्दा यो काम सम्बन्धित विद्युतका कर्मचारी वा यस सम्बन्धिका जानकारहरुले मात्र खोल्न सक्ने आरोप लगाएका छन ।
पूर्व वडा अध्यक्ष साह फर्जी नागरिकता सिफारिसको आरोपमा पक्राउ परेको चार दिन नपुग्दै यस्तो घटना भएको हो । पूर्व वडा अध्यक्ष साह की भाउजुका अनुसार यो काम वर्तमान वडा अध्यक्ष सुरेश कुमार यादवको भएको ठोकुवा गरेकी छिन ।
वर्तमान वडा अध्यक्ष सुरेश कुमार यादवले भने लोकतन्त्रमा विरोध गर्न र अभियोग लगाउन सवैले पाउछ तर मेरो माथि लगाईएको यस्तो आरोप बेबुनियाद र मन ग्रथ भएको बताए । आफू निर्दोष रहेको दाबी गर्दै गहिरो अनुसन्धानका लागि आग्रह गरेका छन् । यदि दोषी प्रमाणित भए कानुनी बमोजिम कडा भन्दा कडा सजाय भोग्न तयार छु, उनले बताएका छन्।
घटनाको अनुसन्धान झाझपटटी थाना र ईलाका प्रहरी कार्यालय पतारी प्रहरीबाट भइरहेको बताईएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑